© 2023
काठमाडौं: परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच मरिससमा भेटवार्ता भएको छ । त्यस अवसरमा नेपाल र भारत बीचको आपसी सम्बन्ध, सहयोगका विविध क्षेत्र र चासोका विषयमा छलफल भएको भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक संजालमा लेखेका छन् । परराष्ट्र मन्त्री खनाल आजदेखि मरिससमा सुरु भएको तीन

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई आज सम्बोधन गर्नेक्रममा न्यायालयको कार्यसम्पादन प्रति गरिएको टिप्पणीलाई धेरैले अनौठो र आश्चर्यजनक मानेका छन्

सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नसक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

विद्यार्थी संगठनहरूमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णय संविधान लोकतान्त्रिक मूल्य,मान्यताविपरित तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त हुनुभएको छ।

आज बसेको रास्वपा संसदीय दलको बैठकले रुवीकुमारीको पक्षमा मतदान गर्न निर्णय भएको प्रवक्ता मनिष झा जानकारी दिनुभयो ।

निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ, निजी क्षेत्र केवल आर्थिक वृद्धिको

सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ ।

सत्तारुढ दल रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ। रास्वपासहित सबै दलको समर्थन पाएकाले ठाकुर उपसभामुख बन्ने

दाङ। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक

काठमाडौं। सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज

काठमाडौं। उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

नयाँ सरकारका लागि सुशासन कार्यान्वयनको परीक्षा हो। यदि पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई व्यवहारमा उतार्न सकियो भने नेपालको लोकतन्त्र थप

बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ । यदि यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के

काठमाडौँ। पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको उच्च शिक्षालाई अन्तर्राष्टियकरण गर्नका लागि त्यसको सुरक्षाको प्रत्याभुति सरकारले दिनुपर्ने बताउनुभएको छ

प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिस बमोजिम संसदको चालू अधिवेशन यही चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)