१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र मन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकर बीच मरिससमा भेटवार्ता



अ+ अ-

काठमाडौं: परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच मरिससमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा नेपाल र भारत बीचको आपसी सम्बन्ध, सहयोगका विविध क्षेत्र र चासोका विषयमा छलफल भएको भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक संजालमा लेखेका छन् ।

परराष्ट्र मन्त्री खनाल आजदेखि मरिससमा सुरु भएको तीन दिने हिन्द महासागर सम्मेलन – इन्डियन ओसन कन्फेरेन्स (आइओसी) – मा सहभागी हुन मरिसस पुग्नु भएको छ ।