९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापामा पूर्वराजाको ‘क्रेज’: लिङ्देनले शक्ति देखाए-फोटो फिचर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्न शुक्रबार झापा पुग्नु भयो । झापामा शालिक अनावरण कार्यक्रम मात्र थिएन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफनो शक्ति प्रदर्शन गर्ने मौका पनि थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५

झापामा पूर्वराजाको पैदल यात्रा-फोटो फिचर

मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई कार्यक्रम स्थल बिर्तामोडसम्म ल्याइएको थियो।

काग्रेसको प्रस्ताव र माओबादीको समर्थनमा हिन्दुराज्य घोषणा हुन्छ: राप्रपा उपाध्यक्ष…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई(तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा

झापामा पूर्वराजा शाह- यस्तो छ आजको कार्यक्रम

बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरणका लागि पूर्वराजा झापा जानुभएको हो ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान

सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका छ जना प्रस्तावित न्यायाधीश र एक राजदुतका लागि संसदीय सुनुवाइ हुने भएको छ ।

तीनकुनेबाट पक्राउ परेका प्रसाईंका २०० समर्थक साँझ रिहा

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईलाई अनुमति नदिएको बताएपछि प्रहरीले उक्त क्षेत्रमा आज बिहादेखि प्रर्दशनका लागि जम्मा

न्याय पाएकामा दङदास हुनुहुन्छ मैयाँ नेपाली

लेखनाथ (कास्की)  : जातीय दुव्र्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुग्नु भएको छ । तीन बजे बुद्ध एयरको उडानबाट पूर्वराजा झापा जानु

ओलीको टिप्पणी: मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ । राजतन्त्रलाई

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत आयोगले नेपाल सरकार समक्ष आग्रह

प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च मा बन्दी प्रत्यक्षीकरण निवेदन पेश

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेश

व्यवसायी प्रसाईंलाई जिप्रका काठमाडौंले भन्यो: ‘गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन’(भिडियोसहित)

उहाँहरुले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौति दिने र गैरकानूनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानूनी हर्कत

सरकारले संवैधानिक अधिकारको अपहरण गर्‍यो: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशासनिक दमनबाट नभै वार्ता र सहमतिको आधारमा समाधान खोज्न आग्रह गर्नुभएको छ ।

मिश्रको आग्रह: विष्फोट हुनु अगाबै नवीनसमझदारी मा जाऔँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बर्तमान समयमा २०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको जनाउनु भएको

प्रसाईं घरवरपर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति

प्रसाईसंगै रहनु भएका अभियमनका सहप्रवक्ता राजानन्द माण्डव्यले न्युजपोलारसंग भन्नुभयो "नजरबन्द होईन तर घर वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ ।"

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन: काठमाडौं प्रशासन

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीवार जारी विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने छ जना दोषी ठहर

उक्त घटनामा संलग्न हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद

बल्खुमा तनाब: प्रसाईँका समर्थक र प्रहरीबीच झडप,अश्रुग्यास प्रहार

प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेको छ ।अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन् ।

युवा संघ र प्रसाईं समूहले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दै

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै

दाहालले लिएको प्रसाईंको अन्तरवार्ता एपीवान टेलिभिजनले प्रशारणमा रोक लगायो

काठमाडौं । सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’लाई एपीवान टेलिभिजनले प्रशारणमा रोक लगाएको छ । समसामयिक विषयमा