४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्ड–नेपाल समुहले गर्यो प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुह प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई निलम्बन गरेको छ। सोमबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन गरेको पत्र प्रदेश सभामा दर्ता गराएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई साथ दिएको, पार्टी विभाजन गर्न सक्रिय भएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधिएको

निर्धारित समयभित्रै निर्वाचन हुन्छ : मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर

प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : माधव नेपाल(भिडियो…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको

सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गर्यो : अध्यक्ष…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभएको छ ।

कोभिड-१९ विरुद्धको खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभएको छ । 

सिंहदरबार नजिकै राजतन्त्र पक्षधर र प्रहरीबीच झडप

काठमाडौँ । राजतन्त्र पक्षधर र प्रहरीबीच सिंहदरबारको पश्चिम गेट नजिकै झडप भएको छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राजधानीमा र्याली

राष्ट्रपतिलाई सेरेमाेनियल रुपमा राखेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गरेको बताउनुभएको छ

नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन…

काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । 

चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पौष १७ गतेदेखि शुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन आइतबारदेखि

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका

नक्सा छापेपछि सरकार ढाल्ने खेल सुरु भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छापेपछि धेरैलाई छटपटी भई सरकार ढाल्ने खेल सुरु भएको दाबी गर्नुभएको छ । 

‘अदालतलाई दबाब र प्रभावमा पार्न हुँदैन’

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाब र

प्रधानमन्त्री ओलीको आज धनगढीतर्फ यात्रा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने हुनुभएको छ । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले शुक्रबार धनगढीमा विशाल

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताउनु भएको छ  ।  बिहीबार विभिन्न

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६

पुस १७ गते राष्ट्रिय सभाको पहिलो बैठक बस्ने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन

वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

काठमाडौं । सत्तारुढ नेकपा प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । प्रदेश सांसदहरुको

चाडपर्व राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्ः…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा

मुख्यमन्त्री गुरुङको गर्जन : प्रचण्ड-माधव समूहका मन्त्रीलाई हटाउँदिनँ

काठमाडौं ।  प्रचण्ड-माधव समूहका गण्डकी प्रदेशमा भएका मन्त्रीहरु नहट्ने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका

मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा…

जनकपुर । मुख्यमन्त्री लालबावु राउतले  किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य