© 2023
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि गरेको पाँच वर्षको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ। विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी गरेको वक्तव्यमा कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको पुष्टि गरेका छन्। शिवाकोटीले कार्यकर्ताहरूलाई कारबाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै

कारबाहीको प्रोपगण्डाबाट रतिभर पनि विचलित नहुन आग्रह गर्दछौं। र यो पनि स्पष्ट गर्न चाहन्छौं कि विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्रीहरूले आफूलाई धोका दिएको आरोप लगाएका छन्।

केन्द्रीय कार्य समिति बैठकमा लागि सानेपा पुग्नु भएका खड्काले जम्मा भएका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै पार्टी फुट्न लागेको

नेपाली कांग्रेसको महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकको दाबी छ । बन्दसत्रले कार्यविधिसँगै महामन्त्रीद्वयको प्रस्तावहरू पारित गरेको

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन समितिमा अहिलेसम्म पदाधिकारीतर्फ दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताउनुभएको छ । मंगलवार केन्द्रिय

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि ३० वटा मनोनयपत्र वितरण गरिएको छ ।

काठमाडौँ ।नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ । विशेष महाधिवेशन पक्षधरले

बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

संयोजक पोखरेलले भन्नुभयो,‘कार्यतालिका आयो निर्वाचनको । कता भागबण्डाको कुरा भयो । कार्यतालिका आइसकेपछि यहाँ सबै पदाधिकारीहरुको निर्वाचन हुन्छ । निर्वाचन

नयाँ नेतृत्व चयनका लागि मंगलबार राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

समितिको कार्यतालिका बमोजिम नै निर्वाचन गर्नुपर्ने माग गरेर केही प्रतिनिधिहरुले नाराबाजी सुरु गरेका छन् । उनीहरुले वर्तमान केन्द्रीय कार्यसमिति भंग

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको

वार्ता टोलीमा रहनुभएका नेता मधु आचार्यले न्यूजपोलारसँग भन्नुभयो ‘आज बिहानदेखि वार्ता होला, सहमतिका लागि उहाँहरुले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्छ साथै

महाधिवेशन स्थलमा नयाँ कार्यसमितिको चयनका विषयमा भएको दुई पक्ष र यता वार्ताका लागि भएका पहलहरुका कारण आज एक दिनका लागि