२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने ? दुई निकायबीच…

काठमाडौं । हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ । विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ । राजस्वले अनुसन्धानमा अन्य

ललिता निवास प्रकरणः अधिकांशको बयान सकियो

काठमाडौँ, साउन ८ गते । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप एक जनालाई पक्राउ

विद्यालयमा बालेनको एक्सन-व्यवस्थापन समिति भंग

काठमाडौँ, साउन ६ गते । काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको

भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर कसरी बाहिरियो क्विन्टल सुन…

यस प्रकरणमा भन्सारका कर्मचारीको संलग्नताबारे अनुसन्धान भइरहेको राजस्व विभागले जनाएको छ।

अठार अर्ब नाफामा आयल निगम

रुस–युक्रेन युद्धका कारण अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।

बन्द हुँदै सशुल्क विदेशी च्यानल

विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल

ललिता निवास जग्गा प्रकरणः पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई तथा हाल विभिन्न ओहोदामा रहेका व्यक्तिलाई बयानका लागि बोलाउने आधार तयार पार्न लागेको नेपाल

विनाप्रतिस्पर्धा २८ लाख पासपोर्ट छपाइको जिम्मा

चार वर्षअघि ठेक्का प्रक्रियाबाट २० लाख पासपोर्ट छपाइको जिम्मा पाएको आइडिमियालाई सरकारले अहिले भने विनाप्रतिस्पर्धा २८ लाख पासपोर्ट छपाइको जिम्मा

संसद् खुल्नेबित्तिकै मिटरब्याज विधेयक अघि बढ्ने

काठमाडौँ । सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडित नागरिकका पक्षका

अनुदानमा बेलायत र ऋणमा विश्व बैंक अगाडि

काठमाडौँ । नेपाललाई वैदेशिक सहायता उपलब्ध गराउने सन्दर्भमा द्विपक्षीय विकास साझेदारको जोड अनुदानमा र बहुपक्षीय विकास साझेदारको जोड ऋणमा रहेको

पञ्चेश्वरको डिपिआर तीन महिनाभित्र बन्ने

काठमाडौँ । पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तीन महिनामा टुङ्ग्याउने सहमति भएको छ । २८ वर्षअघि नेपाल र

विदेशी अनलाइनबाट खरिदको बाटो खुल्दै

काठमाडौँ । अमेजन, इबे, अलिबाबा वालमार्ट जस्ता चर्चित इकमर्श  सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ ।

अख्तियारले जोख्यो जलहरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको

बालेनविरुद्ध १५ कराेडकाे मुद्दा !

उनीहरुले मेला बन्द गराउँदै करोडौको क्षति भएको भन्दै उच्च अदालतमा महानगरविरुद्ध १५ करोड रुपैयाँ दाबी गर्दै मुद्दा दर्ता गराएका छन्

विद्यालयका कर्मचारी आन्दोलित, मेयर शाहको चेतावनी

आन्दोलन अन्तर्गत नै उनीहरु जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसनमा छन् । नेपाल विद्यालय कर्मचारी परिषदका महासचिव शान्तिनाथ योगीले आफूहरुको

पशुपतिबाट नन्दी चोरी

जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फार्म सञ्चालन गर्ने यादव बोहोरालाई

एनसेलको कर मुद्दाको फैसला नेपालको पक्षमा

युरोपेली दूरसञ्चार सेवाप्रदायक टेलियासोनेराले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियाको आजियटा समूहलाई बिक्री गर्दा भएको लाभमध्ये ६० अर्ब रुपियाँ

भिर महको आम्दानीबाट शिक्षकलाई तलब

वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीनजनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट

खसी भनेर बाख्री काटेर बेच्ने पक्राउ

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार

‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका