२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सीमा विवादः भारतको पुरानै ढिपी, तत्काल वार्तामा नबस्ने

काठमाडौं । नेपाली भूमि कब्जा गरेर बसेको भारतले तत्काल वार्तामा नबस्ने स्पष्ट पारेको छ । चीनसँग कोरोनाको चर्को उत्कर्षमा वार्ता गरेको भारत नेपालँसग भने नगर्ने नीति लिएको स्पष्ट पारेको हो । भारतले वार्ताका लागि नेपालले सकरात्मक र रचनात्मक पहल गर्नुपर्ने भन्दै घुमाउरो पारामा नक्सा फिर्ता लिन भनेको छ । तर,

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।

सर्वोच्चको आदेश : लकडाउन पुर्णरुपमा खुलेको ३० दिनभित्र कर बुझाउनु…

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी ९लकडाउन०का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय

पोजेटिभ भएको दुई सातामै नेगेटिभ !

काठमाडौं । कोरोना भाइरस संक्रमण भइहाल्यो भने कति दिनसम्म अस्पतालको आइसोलेसनमा बसेर उपचार गर्नु पर्ला ? यो कुराले चिन्तित हुनुहुन्छ

सीसीएमसीको कामलाई लिएर व्यापक आलोचना, थप प्रभावकारी बनाउन तीन मन्त्री…

काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कामलाई लिएर व्यापक

नयाँ नक्सा प्रमाण संकलनको जिम्मा विज्ञ समूहलाई

काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य प्रमाण संकलन गर्न नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय

अल्पाइन अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद

काठमाडौं । बाराको सिमरा बजारमा रहेको अल्पाइन मेडिकल कलेज तथा टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो लागुऔषध गाँजा बरामद भएको छ।

देशभर मल अभाव

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ।

कुवेतबाट ३ सय चेली स्वदेश फर्किदै

काठमाडौं । कोरोनाको महामारीपछि भएको लकडाउनको मारमा परेका मध्ये कुवेतबाट ३०० जना कामदार काठमाडौं फर्किने भएका छन् । कुवेत सरकारले

कोरोनाबारे अफवाह फैलाउने कारबाहीका भागिदार

कोरोना संक्रमणले मानव अस्तित्वमै संकट सिर्जना गरेका बेला आम सञ्चारका माध्यमले पत्रकारिताको मूल मर्मलाई कसरी पछ्याए भन्ने विषयमा नेपाल प्रेस

उपत्यकामा लकडाउन कडा बनाउन स्थानीयको माग

राजधानीलाई सुरक्षित बनाउन लकडाउनलाई थप कडाइ गर्नुपर्ने स्थानीयले माग गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देशको राजधानी भएका

लकडाउनबीच पनि भ्रष्टचारः ३७ वटा केस, ८१ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लकडाउनको अवधिमा ३७ वटा केसमा ८१ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको छ । अकुत

लकडाउन मोडालिटीमा फेरबदलः के–के खुल्छन ? के–के खुल्दैन ?

काठमाडौँ । सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी

चीन सरकारको बीआरआईलाई अर्थमन्त्रीको बेवास्ता

काठमाडौं । चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन्।

प्रधानमन्त्रीले संसदमा बजेटबारे जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यलय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा

विदेशमा अलपत्रमा परेका नेपाली ल्याउने मोडालिटी तयार हुँदै

काठमाडौं । विदेशमा काम गर्न गएका र कोभिड १९ को महामारीका कारण अप्ठ्यारामा परेका नेपालीलाई नेपाल फिर्ता ल्याउन सरकारले अहिले

लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार नै दोधारमा

काठमाडौं । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ । सरकारले गत

विद्युत् खपत कम हुँदा दैनिक एक करोडको विद्युत् खेर जाँदै

काठमाडौँ । विद्युत् खपत कम भएर रातको समयमा दैनिक एक करोड मूल्य बराबरको विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको

पीसीआर परीक्षणबिनै धमाधम घर पठाईयो

कपिलवस्तु । कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई पीसीआर परीक्षणबिनै धमाधम घर पठाउन थालिएको छ । कपिलवस्तु–८ स्थित विश्वमैत्री प्राविका आठ

करिब सात सय बिघा जग्गा अधिग्रहण गरि काँकरभिट्टा–इनरुवा खण्डमा रेल…

काठमाडौँ। मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा