९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओलीले संविधानको चीरहरण गर्यो, सडकबाटै सामना गर्छौः नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । कांग्रेसले ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भत्र्सना गरेको हो । संसद् विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेलगत्तै आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीले संसद्

१७ र २७ गते संसदीय निर्वाचनको चुनाव हुने सम्भावना न्युन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १७ र २७ गते संसदीय निर्वाचन गराउने घोषणा गरे पनि निर्वाचन आयोगले विभिन्न

जनकपुर उडेको जहाज पोखरा पुगेपछि…

काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस

नौ महिनापछि सवारी लाइसेन्स परिक्षा प्रक्रिया खुलाउँदै सरकार

काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी

सरकारले बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व लिनसक्ने

काठमाडौँ । कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने

कामपा प्रमुख विद्यासुन्दर शाक्यसहित १ सयभन्दा बढी जनप्रतिनिधिले पाएनन् कोरोना…

काठमाडौं । विभिन्न आकर्षक प्रलोभन देखाएर बीमा कम्पनीले कोरोना संक्रमण बीमा गरे पनि त्यसको भुक्तानी सर्वसाधारण जनताले मात्र होइन जनप्रतिनिधिले

टिकापुर घटनाः रेशम चौधरीलाई पनि जन्मकैदको फैसला

कैलाली । नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ ।

अल्झनमा अध्यादेश

काठमाडौं । सत्तारूढ नेकपा स्थायी समितिको बुधबार बसेको बैठकले मुख्य २ निर्णय गरेको थियो– अध्यक्ष तथा प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

‘हटस्पट’ सहित सहरी क्षेत्रमा एन्टिजेन परीक्षण गरिने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। पहिलो चरणमा बढी संक्रमण देखिएका

बीबीसी मास्टर सेफ उपाधि जित्ने सन्तोषको चाहना अधुरै

लन्डन । विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह उपाधिबाट विमुख भएका

नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी…

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा

सात दिनभित्र उखु किसानलाई भुक्तानी दिन उद्योग वाणिज्य तथा आपूर्ति…

काठमाडौं । संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न

उपकरण जडान हुन नसक्दा अन्योलमा गौतमबुद्ध विमानस्थल

बुटवल । २०७१ साल माघ १ गते शिलान्यास गरिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी प्राविधिक आएको ९० दिनमा सञ्चालन गर्न

अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली

बीबीसी मास्टर सेफको टप ३ मा ‘सन्तोष साह’

लन्डन । आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । सन्तोष साह १२ वर्ष छँदा

प्रधानन्यायाधीश संवैधानिक परिषद् बैठकमा उपस्थित हुन नमिल्ने

काठमाडौँ । दोहोरो पदीय जिम्मेवारीका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संवैधानिक परिषद्को अबको बैठकमा उपस्थित हुन नमिल्ने भएको छ । संवैधानिक परिषद्का

कम मूल्यलाई आधार मानेर कोरोनाको भ्याक्सिन आयात गर्ने तयारीमा सरकार

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन

विप्लवको ‘बागध्वज’ पक्रन जंगलमा छापा

खोटाङ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा छापा मारेर प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको

अयोध्याधाम गुरुयोजनासहित डीपीआर तयार

माडी। चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको

११ सहसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ११ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग