८ भाद्र २०८३, सोमबार
,
Latest
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?
बोलिरहेका मुहाराकृति सजिए क्यान्भासमा

–नारायण ढुङ्गाना  काठमाडौँ । चेलीबेटी बेचबिखनविरुद्धको अभियानका मुख्य अभियन्ता वाग्मती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाका निधारमा मुजा देखिँदा पनि सामाजिक सक्रियतामा कुनै कमी देखिँदैन । पीडामा पनि हाँस्न जान्ने कोइरालाका मुहारभावलाई यसपालि कलाकार गजेन्द्र श्रेष्ठले क्यान्भासमा एक्रेलिक रङ दिनुभयो ।  माइती नेपालकी संस्थापक अनुराधा कोइराला बेचबिखनमा परेका महिलाको उद्धार, संरक्षण र

१०४ वर्षकी वृद्धाले कोभिड-१९ बिरुद्धको खोप लगाएपछि सुनाए रोचक तथ्यहरु

काठमाडौं । दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा आज मंगलबार पनि जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता

‘भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन’

भजनी । कैलालीको टीकापुर नगरपालिका- १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई महिला दिवसको जानकारी नै छैन । यस्ता दिवस कहिले आउँछन्

श्रम समझदारीको जगमा मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा

–अशोक घिमिरे     काठमाडौं । दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी

विद्यालयमा गुनासो पेटिका राखिँदै

कैलाली । विद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँ÷ पाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक

यस्तो देखिए जलरङमा जीवा

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जुर्‍यो ।

सर्वसाधारणका लागि कहिले खुल्लान् रत्नमन्दिर र हिमागृह

जमुनावर्षा शर्मा, पोखरा । फेवातालको किनारैमा छ, पोखराको राजदरबार । यसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती

भाडाका घरमा गाउँका ‘सिंहदरबार’

म्याग्दी ।  म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

भोजपुर । जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक

उद्योगमैत्री वातावरण निर्माण गर्न व्यवसायीको माग

विराटनगर । ‘समृद्ध नेपाल सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न नेपालमा प्रशस्त उद्योग सञ्चालनमा आउनुपर्ने आवश्यक छ । उद्योग स्थापना

अष्ट्रेलियाको रोजगारी छोडेर गाउँमा बाख्रा पालनमा जुटेकी कुसुम

पशुपतिनगर । नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि

महानगरका सीमान्तकृत : खाना जोहो गर्नै सकस

काठमाडौं । इनबहालका ८० वर्षीय हरिगोविन्द खड्गी जसोतसो कमाएर दैनिक छाक टारुँला भन्ने आशले ज्याठाका गल्लीमा दैनिक चक्कर काट्छन् ।

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त

काठमाडौं । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको

यौन हिंसा पुराणकालदेखि आजसम्म

काठमाडौं । द्रौपतीलाई चिरहरण गर्न खोज्ने दुर्योधनको नकामलाई कसैले रोकेको थिएन । भिष्म जस्तो बलसाली र नैतिकवान पुरुषहरु पनि दुर्योधनको यो

यस्ता पनि मुख्यमन्त्री ! घाइते सडकमै तड्पिए

काठमाडौं । मोरङको बेलबारी ४ मा सोमबार एक स्कुटर दुर्घटनामा पर्यो । दुर्घटनामा परी घाईते हुनेमा बेलबारी नगरपालिका ११ का

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

टीकापुर । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उहाँ

पदयात्रा मजदुरका गुनासो : ‘न काम न माम’

पोखरा । बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला

काठमाडौँ । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ

घरवारविहीन परिवारले घर पाउँदा…

कञ्चनपुर । झुपडीमा बस्दै आएका बेदकोट नगरपालिका–५ धर्मपुरका गङ्गा मगर निकै खुशी देखिनुहुन्छ । झुपडीबाट पक्की घरमा सर्न पाउने भएपछि

ओली आक्रामक, देउवा दोधार, दलदलमा दाहाल

काठमाडौं । राजनीतिमा यो आक्रामक भन्ने शब्द निकै प्रयोग हुन्छ । जसका अर्थ हुन्छ कुनै पनि निर्णय गर्दा दोधारमा नपर्ने,