६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाले रद्द गर्‍यो ६००० विद्यार्थी भिसा

काठमाडौँ । अमेरिकाले ६,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अनुसन्धानमा तीमध्ये केहीले कानून उल्लङ्घन गरेको, केहीले भिसाको म्याद सकिएपछि पनि बसेको, भने केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ । अमेरिकामा रद्द गरिएका ६००० भिसामध्ये लगभग दुई तिहाइ अर्थात् लगभग ४००० भिसा धारकहरू अपराधमा संलग्न थिए

युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष भेट्न जेलेन्स्की तयार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताउनुभएको

टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध बलिङ…

पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो । आज

नेपालमा मिडियाको स्वतन्त्रता र सुरक्षामा सुधार नभएको अमेरिकी प्रतिवेदनको निष्कर्ष

काठमाडौं । अमेरिकी सरकारको मानवअधिकार प्रतिवेदनले नेपालमा मानवअधिकारको समग्र अवस्था सुधार नभएको निष्कर्ष निकालेको छ । अमेरिकाले नेपाल सरकारले मानवअधिकार

वेम्बलीमै रचियो अर्को नेपथ्य इतिहास

लन्डन:नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचना गरेको छ ।

इजरायली आक्रमणमा अल जजिराका पाँच पत्रकारको मृत्यु

काठमाडौं । इजरायलको आक्रमणमा परेर अल जजिराका पाँच पत्रकारको मृत्यु भएको छ । गाजा शहरको अल–शिफा अस्पतालनजिक रहेको टेन्टमा गएराति

संयुक्त राष्ट्रसंघका महासचिव भन्छन्ः गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो…

काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताउनुभएको छ । महासचिव इजरायली

गाजा सिटी पूर्ण रूपमा नियन्त्रणमा लिने इज्रेली निर्णय, सर्वत्र विरोध

शुक्रबार बिहान जेरूसेलममा भएको इजरायली सुरक्षा मन्त्रिपरिषद्को केही घण्टासम्म चलेको बैठकपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले गाजा सिटीमाथि नियन्त्रण लिन योजना

रुस र भारतले पुटिन–मोदी वार्ताका लागि मिति तय गर्नेः मिडिया

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको नयाँ वार्ताको समय निर्धारण गर्न मस्को र नयाँदिल्लीका लागि

जापानमा जन्मदर अझ घट्यो, जनसंख्या वृद्धिका योजना असफल

जापानमा गत वर्ष जन्मभन्दा झण्डै १० लाख बढी मृत्यु दर्ज गरिएको छ, जसले सन् १९६८ मा सरकारले जनसांख्यिक सर्वेक्षण सुरु

भारतको उत्तराखण्डमा बाढीले गाउँ बगाउँदा ४ जनाको मृत्यु, ५० बेपत्ता

एजेन्सी । भारतको उत्तराखण्डको धरालीमा भीषण बाढीले खीर गंगा गाउँ बगाएको छ । विगत दुई दिनदेखि परेको भारी वर्षासँगै आएको

दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमामा लाउडस्पीकरहरू हटाउन थाल्यो

एजेन्सी । दक्षिण कोरियाको सेनाले सोमबार प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगको सीमामा जडान गरिएका प्रचार लाउडस्पीकरहरू हटाउन शुरु गरेको छ ।

ट्रम्पद्वारा श्रम तथ्याङ्क प्रमुख बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गर्नुभएको छ । उहाँले राजनीतिक उद्देश्यका लागि

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताउनुभएको छ । साथै उहाँले नयाँदिल्लीले

रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ ।

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोलबल हिरो अवार्ड’ प्रदान

इजरायलको पहिलोपटक गाजामा सहायता, जहाजबाट पीठो, चिनी र तयारी खानाका…

एजेन्सी । हमास विरुद्धको युद्ध पछि इजरायलले आइतबार पहिलो पटक गाजामा मानवीय सहायता पुर्‍यायो । इजरायली सेनाले गाजामा पीठो, चिनी,

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

एजेन्सी । इजरायली सेनाले आइतबार गाजाका ठूलो जनसङ्ख्या भएका तीन क्षेत्रमा दिनको १० घण्टाका लागि लडाइँ रोक्ने र निराश प्यालेस्टिनीहरूलाई

एनआरएन अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौँ । विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले