१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा श्रम तथ्याङ्क प्रमुख बर्खास्त



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गर्नुभएको छ । उहाँले राजनीतिक उद्देश्यका लागि डेटा हेरफेर गरेको आरोप लगाउनु भयो । ब्युरोका प्रमुखले प्रश्तुत गर्नुभएको तथ्यांक गलत भएको उहाँको भनाइ छ ।

ट्रम्पको घोषणा ब्युरोले जुलाई रोजगार रिपोर्ट जारी गरेको केही घण्टापछि आएको हो । जसले मे र जुनको लागि मात्र ७३ हजार गैर–कृषि रोजगारी थपिएको – पूर्वानुमान भन्दा धेरै कम – र मे र जुनको लागि २ लाख ५० हजार भन्दा बढी रोजगारी संशोधन देखाएको थियो ।

जुलाई २०२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले म्याकएन्टार्फरलाई यस भूमिकाको लागि छनोट गर्नुभएको थियो ।