२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघका महासचिव भन्छन्ः गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ



अ+ अ-

काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताउनुभएको छ ।

महासचिव इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहनुभएको संयुक्त राष्ट्रसंघका सह–प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गाजामा प्यालेस्टिनीहरूले भयानक मानवीय विपत्ति भोगिरहेका छन् । जबरजस्ती विस्थापन, हत्याले ठूलो विनाश निम्त्याउने बताउनु भयो ।

महासचिवले स्थायी युद्धविराम, गाजामा निर्बाध मानवीय पहुँच र सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाइको लागि अह्वान गर्नुभयो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।