१ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरका ४ समिति संयोजक हेरफेर

काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ। नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम पुराना संयोजक हटाई उपनियम (१) अनुसार नयाँ संयोजक तोकिएका हुन्। हेरफेर गरिएका समितिहरु सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन, र विधायन समिति हुन्।

रेशम चौधरी प्रकरणमा सर्वोच्चका अधिकृत विष्टमाथि अनुसन्धान लम्बियो

हाल जिल्ला प्रहरी परिसर काठमाडौंले उनको विरुद्ध लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

भ्यान दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

दुर्घटनामा जुम्लाको तातोपानी गाउँपालिका-५ लाम्राका अन्दाजी २० वर्षीय चालक दिनेश नेपाली र हिमा गाउँपालिका-६ पाथरखोला निवासी ५५ वर्षीय धनराज अधिकारी

भारतीय वनमन्त्री यादव नेपालमा

काठमाडौँ। भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । उहाँ सगरमाथा

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान

पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका विषयलाई मात्र प्राथमिकता- माधव सापकोटा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिनुभएको छ ।

आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । प्रदेशको

‘मधेसलाई सूचना प्रविधिको हब बनाउन सकिन्छ’

धनुषाधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस–प्रदेशलाई सूचना प्रविधिको ‘हब’ बनाउन सकिने बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा आयोजित ‘डिजिटल

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

काठमाडौँ। आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको दलित समुदाय र अधिकारकर्मीले निष्कर्ष निकालेका छन् । प्रेस काउन्सिल नेपालले

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

किरात बस्तीहरू केही दिनयता ढोल, झ्याम्टाले गुञ्जायमान बनेका छन् । भोजपुरसँगै खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटामालगायतका पहाडी जिल्लाहरुमा पनि उभौली

पचपन्न वर्षको उमेरमा नागरिकता

बाजुरा। जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला

कालीगण्डकी नदीले बगाएर कास्कीका भुजेल बेपत्ता

पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान चौतारीका ५६

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

धादिङ। धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ

बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट…

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, हरिहर

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काउन्सिलले कालोसूचीमा राखेका नेपाल आजसहितका अनलाइनका सम्बन्धमासमेत उच्च अदालतल पाटनले काउन्सिलको नियमनको अधिकारलाई सदर गरेको थियो ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको…

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेलमार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव–२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता…

खोटाङ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत आजदेखि खुला राष्ट्रिय

चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । कुल ४२ रोपनी क्षेत्रफलमा