२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी। प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुग्नुभयो । “यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान ५ः०० बजे

काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

जिल्ला प्रशासन कार्यालयको पत्रानुसार पनौती नगरपालिकाले रोशी, पुण्यमाता, लिलावती, बाँसडोललगायत खोला नदीछेउका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम। सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ। हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी।  धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक

माछापुच्छ्रे सम्वाद : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

गण्डकी। अन्नपूर्ण जलवायु सम्मेलनअन्तर्गत पोखरामा सम्पन्न जलवायु परिवर्तन र हिमालसम्बन्धी दुईदिने माछापुच्छ्रे संवाद १५ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र –२०८३’ जारी गर्दै

डुबेर दुई बालकको मृत्यु

सुनसरी। रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६

कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु गरेको छ । सरकारको स्वीकृत

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

सरकारले ल्याएको अध्यादेशबाट कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य पदमुक्त हुनु भएपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको मन्त्री श्रेष्ठको सचिवालयले

जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नीति आवश्यकः वनमन्त्री चौधरी

काठमाडौँ। वन तथा वातावरणमन्त्री गीता चौधरीले अब बन्ने जलवायु परिवर्तन नीति यस क्षेत्रका चुनौती र समस्या समाधानका लागि मार्गचित्र बन्नुपर्नेमा

अभ्यास हातेमालो आठौँ संस्करण सम्पन्न

काठमाडौँ। नेपाली सेनाको समन्वयमा सञ्चालित अभ्यास हातेमालो आठौँ संस्करण सम्पन्न भएको छ । विपद् व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच सहकार्य, समन्वय

बिहीबार बागमती प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर। बागमती प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक

नेपाल ‘ए’ले बिहीबारदेखि त्रिकोणात्मक शृङ्खला खेल्ने

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । बिहीबारदेखि सुरु हुने

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ रिहा

काठमाडौँ: नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन् । श्रेष्ठलाई १५ वैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

अफगानिस्तानमा मातृ मृत्यु दर विश्वमै सबैभन्दा उच्च

परिणामस्वरूप महिलाहरूलाई निरन्तर पिसाब वा दिसा नियन्त्रण गर्न नसक्ने अवस्था आउँछ, जसले शारीरिक पीडासँगै दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । यस्तो

आर्थिक अनिश्चितताबीच न्युजिल्यान्डको रोजगार अवस्था सुधार

वेलिङ्टन। न्युजिल्यान्डको बेरोजगारी दर २०२६ को मार्च त्रैमासिकमा ५.३ प्रतिशतमा झरेको छ, जुन २०२५ को डिसेम्बर त्रैमासिकको ५.४ प्रतिशतभन्दा कम

विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार…

काठमाडौँ। सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन)मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा

गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ

काठमाडौँ। यही वैशाख १७ गते काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

काठमाडौँ। सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य