११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन

काठमाडौं: सगरमाथा क्षेत्रको ५,००० मिटरभन्दा माथिको उँचाइमा अमेरिकामा निर्मित फ्रिफ्लाइ अल्टा एक्स जेन–२ ड्रोनले सफल परीक्षण उडान गर्दै हिमाली क्षेत्रमा अत्याधुनिक ड्रोन प्रविधिको प्रभावकारिता प्रदर्शन गरेको छ। कोकाकोला फाउन्डेसनको साझेदारीमा नेपालस्थित अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सले संयुक्त रूपमा गरेको प्रदर्शनका क्रममा नेपाली ड्रोन अपरेटरहरूले गत जुन महिनामा अमा दब्लम

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

काठमाडौँ। विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई

सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग

पर्सा। नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको

सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न सामुदायिक संस्थाको भुमिका अपरिहार्यः राष्ट्रिय…

उहाँले सोह्रौँ योजनाको अन्त्यसम्म देशको विद्युत उत्पादन क्षमता ११ हजार ७६० मेगावाट पु¥याउने, शतप्रतिशत भूगोल र जनसंख्यामा विद्युत पहुँच विस्तार

विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ ।

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ…

काठमाडौँ। “धन्न, आजसम्म बाचेँ र यस्तो चमत्कार देख्न पाएँ ।” चन्द्रागिरि नगरपालिका–१ का ७९ वर्षीय इन्द्र पण्डितको यो अभिव्याक्तिले जो

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौँ। सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको

मानव अधिकार आयोगको अपिल

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले देवानगञ्ज घटनाको शान्तिपूर्णरूपमा वार्ताका माध्यमबाट विवादको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौँ। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ ।

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागि एक युवकको मृत्यु भएको घटनालाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन गरिएको

देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न…

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान

इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले इतिहास लेखनलाई तथ्यमा आधारित र एकीकृत बनाउन आवश्यक कानून निर्माण गरी सर्वमान्य संयन्त्र गठन गर्नुपर्ने बताएका

भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी

उहाँले भाषा, संस्कृति र राष्ट्रिय पहिचानप्रति नागरिकको चासो घट्दै गएको भन्दै विद्यालयत तहदेखि नै इतिहासबारे अध्ययन गर्न जरुरी रहेको बताउनुभयो

समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले देशमा व्याप्त बेथिति र विकासका बाधाहरू हटाउन चालु वर्षलाई ‘कानून सुधार वर्ष’

दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन

काठमाडौं । स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै आज घण्टाघरमा विरोध प्रदर्शन गरेका छन् ।

‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’

काठमाडौं । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारहरूको हकहित संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको

सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको

नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको…

काठमाडौं । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा

हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता…

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले फौजदारी न्याय प्रणालीलाई पीडितमैत्री, प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम अघि