© 2023
काठमाडाैंः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताउनुभएको छ । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताउनुभयो ।
काठमाडाैंः नेपाली सेनाकाे उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती भएका महासेनानी प्रेम बहादुर
गणेश थापा क्यालिफोर्निया: संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण भयावह अवस्थामा पुगेको छ । शुक्रबार एकैदिन ५४ हजार बढी मानिसमा
गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको
काठमाडाैंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । राष्ट्रपति
काठमाडौं । काठमाडौं उपत्यकामा दिनदिनै संक्रमितको संख्या बढ्दै गएको छ । बिहिबार उपत्यकामा ३२ जना संक्रमित भेटिएका हुन् ।
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शितलनिवासबाट बालुवाटार फर्के दाहालपुगेका छन् । अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब एक घण्टाको
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडाैंः नेकपा भित्रको अन्तरकलह र सम्भावित राजनीतिक परिस्थितिका बारेमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकट
काठमाडाैंः नेपाली सेनाकाे समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह
काठमाडौं । काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर
काठमाडौँ । नेपालमा चीन मामिलाका एकजना जानकार तथा युवा वैज्ञानिक प्रा डा. राजिवकुमार झाले नेकपामा यतिखेर देखिएको संकटक दुर्घटनाउन्मुख नभएको
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक
प्रतिनीधिसभा सदस्य एंव तत्कालिन संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । शहिद गंगालाल ह्दयरोग केन्द्रमा उनको उपचारका क्रममा निधन
काठमाडौं: औपचारिक रुपमा नेकपा स्थायी समितिको बैठकमा छलफलका लागि सात वटा बुँदा तयार भएपनि खास छलफल गर्न चाहेको विषय भने पार्टी र सरकारको नेतृत्व परिवर्तनको
काठमाडौं । काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढि संक्रमित भेटिएका छन् । मंगलबार उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । खबरमा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त
पोखरा । मंगलबार पोखरामा ७ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ जना थपिएका छन् । यो सगै संख्या ९६६ पुगेको
काठमाडाैंः नेकपाकाे वर्तमान सरकारका अर्थमन्त्री डा युवराज खतिवडामाथि अहिले सर्वाधिक ठूलाे संकट छाएकाे प्रष्टै देखिन थालेकाे छ । चालु आर्थिक