काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् ।
आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएसँगै उनले सार्वजनिक रुपमै माफी मागेका हुन् ।
यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले आजै पदबाट राजीनामा दिएका छन् ।











