६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो ।

मानवता प्रवर्धन अभियानमा नेपथ्यको हातेमालो

काठमाडौं । तीन दशकभन्दा लामो यात्रामा अघि बढिरहेको सागेतिक समूह नेपथ्यले अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गर्ने

अछामका बाढीपहिरो पीडितलाई भिसिएनको सहयोग

काठमाडौं ।अछामका बाढीपहिरो पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ । बाढीपहिरो पीडित करिब ५० परिबारलाई

कुटपिट र हत्यामा संलग्न नौ जना पक्राउ

इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

काठमाडौँ । नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष

खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना

मध्यविन्दु (नवलपरासीपूर्व) I नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ बोल्न र हातले

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी

काठमाडौँ । चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम

थापा, पौडेल र रजकलाई हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

काठमाडौँ । यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजन दोलखा समाचारदाता मन्दिरा थापा, एभिन्यूज टेलिभिजनका संवाददाता सरोज पौडेल

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने

सरकारसँग गैर सरकारी संस्थाको गुनासो, समन्वयत्मक भुमिका भएन

काठमाडौं । समाज विकासका विभिन्न क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्थाहरुले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिको लागि सरकार र

हवाई उड्डयन क्षेत्रमा सफलता पाएसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

बेलबारी । नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुनुहुन्छ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । उहाँ बुद्ध

कलाकार बुद्धि तामाङले गरे मकवानपुरकी अनु थिङसँग बिबाह

काठमाडौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।शुक्रबार भक्तपुरको एक

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

म्याग्दी । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम

टेण्डर नपरेपछि ढुवानी भएन चामल

तुलसीपुर, । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी

प्रधानसम्पादक पाठकसहित पत्रकारहरुलाई प्रेस काउन्सिल पुरस्कार प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार आज शीतल निवासमा आयोजित एक समारोहमा

पहिराले देवघाट वेणीसङ्गम जाने बाटो बन्द

भरतपुर । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ । देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो

सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र

त्रिभूवन विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थलीबाट हुने(भिडियोसहित)

काठमाडौँ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन

प्राणी उद्यान चिडीयाखानाले समृद्धि र विकास ल्याउने छ: मन्त्री यादव

काठमाण्डौँ I वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा जिल्लामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडीयाखानाले यहाँको समृद्धि तथा विकास

प्रधानमन्त्रीले राजीनामा देउ, अन्तरिक सरकार गठन गर – नागरिकता अध्ययन…

काठमाडौं । नागरिकता अध्ययन कार्यदलले शेरबहादुर देउवाले नागरीकता विधेयक मार्फत राष्ट्रघात गर्न खाजेको भन्दै राजीनामा माग गरेको छ । कार्यलयमा