७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महसुस यात्रा (न्यासी वने नू) मा प्रमुख शाह: स्थानीयहरुको बाक्लो…

काठमाडौँ । आज जमल कमलाक्षीदेखि हनुमानढोका दरबारसम्म महसुस यात्रा (न्यासी वने नू) सम्पन्न भएको छ । २८ औँ महानगर दिवस अवसरका काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सम्पदा तथा पर्यटन विभागले यात्राको आयोजना गरेको हो । सहभागीहरुलाई प्रोत्साहन बढाउन महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), प्रवक्ता नविन मानन्धर, संस्कृति पर्यटन समितिका

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यकः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

२०७९ सालको भैरव पुरस्कार एक संस्था र दुई व्यक्तिलाई

काठमाडौ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले शुक्रवार सार्वजनिक

काठमाडौंमा कुन पानी ट्यांकीबाट कति लिटर पानी वितरण हुँदैछ ?(भिडियोसहित)

काठमाडौँ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण शुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण

‘मतिना पारु’ नेवार समुदायको ‘प्रेम दिवस’मा बालेनको सन्देश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले आज नेवार समुदायको प्रेम दिवसका अवसरमा फेसबुकमा आफ्नी श्रीमतीसहितको फोटो पोस्ट गरेर

हेटौंडामा गुन्जियो नेपथ्य

हेटौंडा । बिराटनगर र वीरगन्जमा भब्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकहरुबाट उत्तिकै न्यानो स्वागत पाएको छ

आँधीखोलाको अस्तित्व सङ्कटमा

स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान

किराँत–राई बस्तीमा साकेला उधौलीको रौनक

प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाई सरेको समयलाई उधौली भनेको पाइन्छ

नेपाल स्कटल्याण्डसँग पराजित

आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना गरिने

सरकारको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई रु एक लाखसम्म जरिवाना गरिने भएको छ ।

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

काठमाडौँ । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ

चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गर्न नदिन सरकारको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान

कानुन व्यवसायीद्वारा सर्वोच्च अदालतको मूलगेटमा धर्ना जारी(भिडियोसहित)

कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिईरहेका छन् ।

राणाको महाअभियोग निष्क्रिय भएको पत्र अदालतमा आएको छैनः सर्वोच्च

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको विषयमा संसदले सर्वोच्च अदालतलाई कुनै जानकारी नदिएको सर्वोच्चले बताएको छ ।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी

नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए इनरुवाका मेयर(भिडियोसहित)

पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन शुरु गरेको छ ।

राष्ट्रपतिद्वारा ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीको सुख, शान्ति र

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान

विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

रामपुर (पाल्पा) । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान,

राजदुत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस, राजा अब्दुल्लाहको सगरमाथा…

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ