१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सक्रिय राजनीतिबाट बिदा लिएको एलिजाको घोषणा

काठमाडौँ । अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्। बिहीबार फेसबुकमा एक स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन्। उनले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको बताउँदै तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने बताएकी

क्यानका महानिर्देशकलाई पर्यटनमन्त्रीको दोस्रो स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमँन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोध्नुभएको छ ।

प्रचण्डको अभिव्यक्ति: अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज– विष्णु रिमाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्य स्वीकार्न र परिणामको सामना गर्न चुनौती दिनुभएको

प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैन– हितराज पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पदबाट राजीनामा दिने कुरा कल्पना

उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा माछापुच्छ्रेका वडाध्यक्ष पक्राउ

कास्की । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिटको आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । समितिका अध्यक्षलाई हातपात गरेको भन्दै गाउँपालिकाका

प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत: उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित

हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँः रास्वपा सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा

जातिय विभेदका बिरुद्ध माईतीघरमा जसपाको खबरदारी – फोटोफिचर

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले जातिय विभेदका बिरुद्ध खबरदारी गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टी

राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपराह्न २ः३१ मा

यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध…

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनु

लक्षित राजस्व उठाउन जिम्मेवार भइ काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौंँ । राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिनुभएको छ । आन्तरिक

ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी: सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताउनुभएको छ । बुधवार

रास्वपाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग्ने

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विषयमा जवाफ माग गर्ने भएको छ ।

नेपाली समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको छ:…

काठमाडौँ । सभामुख देवराज घिमिरले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हीतमा काम गराउन भुमिका खेल्ने बताउनुभएको छ । बुधवार संसदीय मामिला

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरि । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ ।

एक वर्षपछि कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । पार्टी विधानअनुसार हरेक दुई महिनामा एक पटक बस्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्दैछ । यही

विष्णु रिमालले दिए प्रचण्डलाई ‘प्रितम सिंह’ले बनाएको प्रधानमन्त्रीको संज्ञा

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘प्रितम सिंह’ले बनाएको प्रधानमन्त्रीको संज्ञा दिएका छन् । प्रचण्डको

प्रधानमन्त्रीको बोलीमा आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । भारतको जम्मुबाट

कार्यकर्तालाई ओलीको निर्देशन– बाढीपहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहन