२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन

काठमाडौं । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी दिनुभयो । गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

कन्सल्टेन्सीलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिवन्ध लगाउँछौं: श्रममन्त्री सिंह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन

उद्योग समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार

आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय

विश्वमा शान्ति स्थापना आजको आवश्यकता– पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति विश्वको साझा चाहना भएको बताउनुभएको छ । विश्व शान्ति दिवसका अवसरमा शुभकामना दिँदै उहाँले

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने

विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री

भ्रष्ट व्यवस्थाको अन्त्यको माग गर्दै राप्रपा नेपालको मसाल जुलुस

काठमाडौं। राप्रपा नेपालले देशव्यापी रुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ। संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा

आज विश्व शान्ति दिवस

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री साउद

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मन्त्री साउदले भन्नुभयो, “नेपालले क्षेत्रीय

पूर्वराजाले भक्तपुरमा नागरिकसंग अन्तरक्रिया गर्ने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने हुनु भएको छ । पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा स्थानीय

दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । बुधवार नेपाल

संविधान दिवस: परिवर्तनको लागि संघर्ष गरेका क्रान्तिकारीहरू पनि बहकिए- रामकुमारी…

काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी० की नेत्री रामकुमारी झाँक्रीले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु

एउटा मात्रै विधेयक पारित गरी संसदको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । संघीय संसदको चालु अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको छ । संसद र दलहरुको

संविधानका प्रति राप्रपा प्रवक्ताको कटाक्ष- विष वृक्ष रोपेर अमृत फल…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्नो पार्टी संविधानका मूलभूत मान्यता परिवर्तन गर्ने पक्षमा रहेको बताउनुभएको

द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित हुँदैन: यातायातमन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित नरहने बताउनुभएको छ । बुधवार संविधान

समृद्धि, सामाजिक न्याय र समाजवाद प्राप्तिको दिशामा अविचलित भएर अघि…

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सार्वभौम जनताका प्रतिनिधिहरुको सभा, संविधानसभाबाट नेपालको संविधान जारी भएको आज ऐतिहासिक दिन

संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव…

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पार्टीभित्र मात्र नभई अन्य राजनीतिक भूमिकामा पनि स्पष्ट वक्ता, दूरदर्शी एवं विकासप्रेमी नेताका

सैनिक मञ्चमा संविधान दिवस समारोह-फोटो फिचर

काठमाडौँ । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च ९टुँडिखेल०मा विशेष समारोहको आयोजना गरेको छ ।