२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नारायणी नदीमा बन्ने पुलको प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने

चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुहुने भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास गर्न लाग्नुभएको हो । भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी

बागमती प्रदेशले सात वर्षमा बनायो एक सय ८५ कानुन

बागमती । प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकार धमाधम कानुन बनाउन जुटेको छ । प्रदेश सञ्चालनका लागि कानुन आवश्यकपर्ने भएकाले

बत्तिसपुतली हत्या प्रकरण: पक्राउ परेका चार नाबालक

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला

काठमाडौँ । आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा वाग्मती नदी हुनु वास्तुशास्त्रीय मतमा राम्रो हो । वाग्मती नदीले मन्दिरअघिको अग्लो वनको वास्तु

नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गर्नुभएको छ ।

बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार

फुङ्लिङ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न

भरतपुरमा विद्यार्थी लिन गएको स्कुल बसमा आगजनी

चितवन । भरतपुरमा एक स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको छ । भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा

सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् अबरुद्ध गरेपछि सरकारमाथि दबाब परेको हो ।

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

धनगढी । नेपाल आइडल विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही राप्ती नदीमा छाडिएको छ ।

आज चट्याङसहित केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं । आज देशका विभिन्न स्थानमा चट्याङसहित पानी पर्ने भएको छ । पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय मीनभवनमा बिहान

आईपीएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो कोलकाता, मुम्बईलाई १८ रनले…

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को ६० औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ ।

नीति तथा कार्यक्रम अन्योलमा, अध्यादेशको विकल्प खोज्दै सरकार

सदन अबरुद्ध भएमा सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत् बजेट ल्याउने विकल्प छ । आवश्यकता परे त्यससम्म जान सकिने गठबन्धनका

दाङमा दुई महिलाको हत्या

घोराही: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा सुर्खेत घर भई घोराही

नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड

भक्तपुर । नेपाली भाषा, साहित्य एवं सामाजिक मूल्य मान्यताहरूमा अतिक्रमण भइरहेको भन्दै यसको संरक्षण र संवर्द्धनमा राज्यको ध्यान जानुपर्नेमा जोड