१७ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लगानीअनुसार जुटले मूल्य पाएन

बेलबारी, (मोरङ) । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ । धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले भन्नुभयो, “जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्पादनमा लगानी धेरै लाग्छ

मन्दिरा र मञ्जुको ‘ढकनी र कुरौनी ’ तीज गीत सार्वजनिक

काठमाडौँ । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार मन्दिरा ढुङ्गेलको शब्द

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने

चेकेथुम पहिरोको उच्च जोखिममा

खोटाङ । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर

अध्ययनका लागि बेलायत पुगेकी नेपाली छात्रा विनिता चौलागाईंको शव फेला

विदेशमा पुगेका नेपाली विद्यार्थीहरुमा मानसिक तनाव बढी देखिन्छ । यस्ता खबरहरु सार्वजनिक भइरहेका बेला बेलायतमा नेपाली छात्राको शव फेला परेको

नेपालसहित १२६ देशका नागरिकलाई पाकिस्तानले नि:शुल्क भिसा दिने

काठमाडौं । पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि नि:शुल्क भिसा दिने घोषणा गरेको छ । पाकिस्तान सरकारले

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छुः परराष्ट्रमन्त्री डा राणा

धनगढी : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गौरा पर्व

संशोधित नियमावलीअनुसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग

काठमाडौँ: कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली २०७४ अुनसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग गरेको

एकीकृत समाजवादीद्वारा पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार आह्वान गरिएको छ । पार्टीको केन्द्रीय संरचना निर्माण र

समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गर्न…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन नीति

नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपैयाँ भन्दा बढी अनुदान…

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र “नेपालमा

जापानले नेपाल सरकारलाई ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति अनुदान उपलब्ध…

काठमाडौ: जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष

नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछ: राजदुत…

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ

रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

गलकोट । गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि

नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष र सचिव एमालेमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायतका नेता–कार्यकर्ता नेकपा एमालेमा नै फर्कनु

बिहान हिँडडुल गर्न रानीपोखरी खुला गर्ने महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन: सांसद केसी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताउनुभएको छ ।

छाडा चौपायाले दुर्घटनाको जोखिम

राँझा । नेपालगञ्जमा मुख्य सडकै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । सहरका अधिकांश मुख्य