२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अष्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरको सन्यास

काठमाडौँ । अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । टी–२० विश्वकपमा अष्ट्रेलिया सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा टुंगाउने भएका हुन् । पछिल्लो समय वार्नरले टी–२० अन्तर्राष्ट्रिय खेलमात्रै खेलेका छन् । उनले नोभेम्बरको विश्वकपको फाइनलमा भारतलाई जितेको अन्तिम ओडीआई खेलेका थिए

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको

मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।

२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ:…

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको

बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ

बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ ।

झापामा चट्याङ लागेर दुईको मृत्यु

मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी

कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो

काठमाडौँ । कोपा अमेरिका फुटबल अन्तर्गत ब्राजिलले बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ । केहीबेरअघि सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकासँग गोलरहित

श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण

म्याग्दी । मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ । जसको प्रभावले देशभर नै पानी पर्ने छ । कतै बढी

क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता

काठमाडौँ । इटाली युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी

देशभरका ४३ स्थानीय तहले ल्याउन सकेनन् बजेट

बजेट ल्याउन नसक्नेमध्ये सबैभन्दा धेरै मधेस प्रदेशका छन् । मधेस प्रदेशका १ सय ३६ पालिकामध्ये २२ वटाले बजेट ल्याएका छैनन्

अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो

काठमाडौँ । भारतले एकदिवसीय विश्वकप २०२३ को फाइनलमा हारको बदला लिएको छ । टी–२० विश्वकप २०२४ को सुपर ८ अन्तर्गतको

टी–२० विश्वकपः भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह ८ को अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा

निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताउनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकमा

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज

अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ:…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताउनुभएको छ

नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख…

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनुभएको छ

नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ:…

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको छ ।

देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न…

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताउनुभएको छ

काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित