२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोपा अमेरिकाः अमेरिकाले बोलिभियालाई हरायो

काठमाडौँ । आयोजक अमेरिकाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । केही समय अघि सम्पन्न खेलमा अमेरिकाले बोलिभियालाई २–० गोलले पराजित गरेको हो । अमेरिकाको जितमा खेलको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिचले तथा ४४ औं मिनेटमा फ्लोरियन बालोगुनले गोल गरे । जितसँगै अमेरिकाले समूह सी मा ३ अंक जोडेको छ ।

जर्मनी समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश, बराबरी खेलेको…

काठमाडौँ । आयोजक जर्मनी युरो २०२४ अन्तर्गत समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा

अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । साविक विजेता इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस टोली एकतर्फी खेलमा अमेरिकालाई १० विकेटले पराजित

नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे

काठमाडौँ: राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा नयाँ उचाइमा

लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ

बिराटनगर । लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

काठमाडौँ ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई

काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताउनुभएको छ

शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः…

काठमाडौँ । शहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता नरहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि

वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर…

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरुलाई टुलुटुल हेरेर नबस्ने बताउनुभएको छ । आईतवार

जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको

प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको कमाण्डमा देश अघि बढ्ने बताउनुभएको छ । आईतवार संसद

सांसदहरुलाई शिक्षामन्त्रीको प्रतिप्रश्न: शिक्षकलाई राजनीतिमुक्त गराउने कानूनी व्यवस्था कार्यान्वयनमा किन…

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलीय राजनीतिमा आवद्ध शिक्षकहरुलाई हटाउने सक्ने कानूनी व्यवस्था नै भएको दाबी गर्नुभएको

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु:…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताउनुभएको छ । ‘साहना

भारत र अष्ट्रेलियाः कोहली भर्सेस जाम्पा, स्टार्क र रोहित आमनेसामने,…

काठमाडौँ । टी–२० विश्वकपमा सुपर–८ अन्तर्गत सोमबार भारत र अष्ट्रेलियाबीच रोमाञ्चक खेल हुँदैछ । ग्रोस आइलेटस्थित ड्यारेन सामी राष्ट्रिय क्रिकेट

सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छ: मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि

अन्तशुल्क स्टिकर खरिदमा मुख्यसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोड…

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैन:…

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताउनुभएको छ । आईतवार

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

काठमाडौँ । सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत पदको अस्वीकार गरेका छन् । आइतबार एक विज्ञप्ति निकाल्दै उनले दक्षिण कोरियाका

सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा कम हुँदैन: गभर्नर…

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताउनुभएको छ ।

चट्टान आरोहणको केन्द्र बन्दै चुनपहरा

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ । यहाँ पर्वतीय