२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी स्थायी कमिटी बैठक बस्दै, विधान मस्यौदाबारे छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी बैठक बस्दैछ । फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनको तयारीबारे छलफल गर्न आज र भोलि बैठक बस्नेगरी बोलाइएको हो । यसअघि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले विधान मस्यौदा तयार पारेर पार्टीलाई बुझाएको थियो । उक्त मस्यौदामा पार्टीका तल्ला कमिटीहरूबाट प्राप्त

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता जारी

काठमाडौँ । ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच द्विपक्षीय आज पनि

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताउनुभएको छ । मिनकुमारी राणा प्रतिष्ठानले

सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको छ: मन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताउनुभएको छ । बिहीवार

मानसिक रोग नेपालमा चुनौति बन्दैछ: मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौति बनिरहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज ३ बजे वार्ता,…

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग

प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्नुहुँदैन – अध्यक्ष नेपाल

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छु: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकको समीक्षा: निर्णय कार्यान्वयन भएनन्, चैत्रमा…

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले संघीयता कार्यान्वयनसँगका विषयमा भएका निर्णयको कार्यान्वयन प्रभावकारी बनाउने निर्णय गरेको छ । बुधवार

सम्पती शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । प्रतिनिधि सभाले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०

अन्तर्राष्ट्रिय समुदाय गुहारेर भएपनि रुस-युक्रेन सेनामा भर्ती भएका नेपालीलाई स्वदेश…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुका लागि सरकारले अभिभावकत्व लिन नसकेको

मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा

तराईलाई मरुभूमिकरण हुनबाट रोक्न यथोचित प्रयास होस्: सांसद अधिकारी

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । बुधवार

हिउँदे अधिवेशनमा संसदलाई बिजनेस कमी हुन नदिन काँग्रेस सांसदको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

सरकारले संसदमा संघीयता कार्यान्वयनमा बल पुर्‍याउने गरी विधेयक प्रश्तुत गर्नुपर्छ:…

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुर्‍याउने विधेयकहरु

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ: अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।

गठबन्धन सरकारका कारण देश बर्बाद भयो: एमाले सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारका कारण देश बर्बाद भएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभाको बैठकमा

सरकारले सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिउँ: सांसद शर्मा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने

वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनै ठाउँ छैन: एमाले

उहाँले विगत एक वर्षको अवधिमा सरकारले नेपाली जनतालाई असल कानून र नीति दिन नसकेको समेत बताउनु भयो ।