• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन
तुलसीपुरमा एमाले उम्मेदवारको अग्रता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीबीच प्रतिस्पर्धा देखिएको छ । आज बिहान प्राप्त मत विवरणअनुसार एमालेका खड्काले १० हजार ६०५ र कांग्रेसका उम्मेदवार गिरीले १० हजार ५३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको

सूर्योदयमा समाजवादीका राई र उपप्रमुखमा कांग्रेसका बराल निर्वाचित

इलाम । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी हुनुभएको छ । उहाँले

बाँकेमा छ पालिकाको मत परिणाम सार्वजनिक

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले बिजयी भएको छ ।

भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिनुभएको छ ।

बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालयका

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनु भएको छ । कोइरालाले ३० हजार १ सय ७० मत

हेटौडा उपमहानगरपालिकामा सत्ता गठबन्धन विजयी

प्रमुखमा विजयी हुनुभभएकी लामाले २३ हजार ७५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८

नेपाली कांग्रेसले ३०१ पालिकामा प्रमुख वा अध्यक्ष जित्यो, एमालेको १८५

पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसले यस चुनावमा ३०१ वटा स्थानीय निकायमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेर पहिलाे दल

कामपा वडा २९ मा कांग्रेसका ढकालको प्यानलै विजय

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी हुनुभएको छ । ढकालले नेकपा(एमाले)का निकटतम प्रतिद्वन्द्वी शिवराम

विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र0 को उम्मेदवार प्रभा बोगटी

ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ ।

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ

Nepali Congress
कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको नेतृत्व

चन्द्रौटा । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार

काभ्रेको बेथानचोकमा गठबन्धन विजयी

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा

Nepali Congress
सुनसरीको कोशीमा कांग्रेसको नेतृत्व

धरान । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारीले छ हजार ४१६ मत प्राप्त

Nepali Congress
जगरनाथपुर गाँउपालिकामा कांग्रेस

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका

Nepali Congress
मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले

सिरहाका ११ स्थानीय तहको नतिजा सार्वजनिक

लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको