२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँको मेयरमा कांग्रेसको उम्मेदवार सिर्जना सिंह

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकामा प्रमुख पदको उम्मेदवारमा सिर्जना सिंहलाई उठाउने निर्णय गरेको छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिर्जनालाई काठमाडौँ महानगर प्रमुखको उम्मेदवारका लागि टिकट प्रदान गर्नुभएको हो । सत्तारुढ गठबन्धनबीच महानगरपालिका तथा उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवारी दिने निर्णय गरेकाले

भरतपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गर्ने

भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तालमेल गरेर उम्मेदवारी दिने भएका छन् । महानगर प्रमुखमा एमाले र

कांग्रेसले बनायो नागेश कोइरालालाई विराटनगरको प्रमुखमा उम्मेदवार

कांग्रेस नेता डा शेखर कोइराला निकट नागेशलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुखको टिकट दिएका हुन् । विराटनगर प्रमुखको उम्मेदवारका लागि

ललितपुरको मेयरमा कांग्रेसको उम्मेदवार पुनः चिरिबाबु महर्जन

सोमबार बिहान उनको नाम पक्का गरिएको हो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महर्जनको टिकट सुनिश्चित गरेका हुन् ।

पोखरामा एमालेका उम्मेदवार परिवर्तन,पौडेलको सट्टामा थापालाई टिकट

नेकपा एमालले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार परिवर्तन गरेको छ । यस अघि दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको एमालले आज

गठबन्धनमा दम्भ देखियो,यसको हिसाब मिलान हुन्छ: रामकुमारी झाँक्री

यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !

स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुदै

स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि साँझ ५ बजे अन्तिम समय

गठबन्धनको निर्णय कार्यान्वयनमा कठिनाई भएपछि शीर्ष नेताहरु सकसमा

आईतवार साँझ बालुवाटारमा बसेको शीर्षनेताहरुको बैठकलेफेरी पनि पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेका छन् । यसै गरी मनोनयन अघि

उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने

हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ । बाँकी जिल्लाका लागि

मुलुकभर १० हजार १२ भन्दा बढी उम्मेदवारको मनोनयन दर्ता

सबै पदमा कूल १० हजार १२ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण इन्ट्री भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका

नेपाली कांग्रेसको सङ्कल्प: ‘सबल स्थानीय सरकार, समुन्नत गाउँनगर’

लोकतन्त्र र सङ्घीय संरचना मजबुत बनाउन सङ्घ र प्रदेशले संविधानको मर्म र भावना अनुरूप स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै

ललितपुरमा भत्कियो गठबन्धन, नेकपा एसको अलग्गै उम्मेदवारी

ललितपुरः सत्तारूढ गठबन्धनबीच महानगरपालिकामा उम्मेदवारहरु तय गर्दा भागबन्डा भए पनि त्यस विपरीत माधव नेपाल नेतृत्वको नेकपा (एस) ले ललितपुर महानगरपालिकामा

कांग्रेस भरतपुरमा विद्रोह, पूर्वसांसद पौडेलले मेयरमा उम्मेदवारी दिने

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेद्बारी दिने घोषणा गरेका छन् । उनले कांग्रेस चितवनको असन्तुष्ट पक्षका

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उमेदवार

राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ । पार्टीका उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई सुर्खेतको

पोखरा पार्टी कार्यालयमा थुनिए कांग्रेसका पदाधिकारी

पोखरा महानगरपालिकामा सत्तारुढा गठबन्धनबाट मेयरको उम्मेद्वार नेपाली कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका कार्यकर्ताले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला बाहिरबाट

भ्युटावर नबनाउने र आफन्तलाई नियुक्ति नदिने नेपाली कांग्रेसको संकल्प

घोषणापत्रमा भनिएको छ, “निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गई अपारदर्शी वा अनुत्तरदायीरुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम

स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्ण पाठ/भिडियोसहित)

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मेयरमा उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर नगरपालिकाबाट मेयरको उम्मेदवार बन्न प्रदेशसभा सदस्य गोपाल

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रबिन काफ्ले र…

विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पुर्व जिल्ला

ललितपुर–१० को वडाध्यक्षमा ८१ वर्षीय व्यञ्जनकारको उम्मेदवारी

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १० को वडाध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दिनुभएको छ । विसं २०२९ सालदेखि