१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको मेयरमा कांग्रेसको उम्मेदवार सिर्जना सिंह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकामा प्रमुख पदको उम्मेदवारमा सिर्जना सिंहलाई उठाउने निर्णय गरेको छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सिर्जनालाई काठमाडौँ महानगर प्रमुखको उम्मेदवारका लागि टिकट प्रदान गर्नुभएको हो ।

सत्तारुढ गठबन्धनबीच महानगरपालिका तथा उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवारी दिने निर्णय गरेकाले काठमाडौँ महानगरमा उपप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) बाट राजेश्वर श्रेष्ठले उम्मेदवारी दिनुहुने छ ।