१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–१० को वडाध्यक्षमा ८१ वर्षीय व्यञ्जनकारको उम्मेदवारी



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १० को वडाध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दिनुभएको छ । विसं २०२९ सालदेखि लगातार स्वतन्त्र उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका व्यञ्जनकारले ललितपुर–१० को वडाध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

राजनीतिक दलबाट निर्वाचन जित्दा पिँजडाको सुगा जस्तो भइने भएको हुँदा स्वतन्त्ररुपमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।