१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं अपडेटः बालेन १७ हजार ६४३, स्थापित ९ हजार ११०

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ६४३ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ९ हजार ११० मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ८ हजार १६७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिकाः रेनुको अग्रता कायमै, विजय सुवेदीललाई हालसम्म ८८४२ मत…

चितवन । भरतपुर महानगरपालिकाकामा पछिल्लो मत परिणाम अनुसार हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले दश

ललितपुरमा कांग्रेसका चिरीबाबु र एमालेका हरिकृष्ण बिच फराकिलो मतान्तर

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा एमालेलको जित

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँका नगरपालिकाहरुमा

मुस्ताङको चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी

म्याग्दी । मुस्ताङका चार स्थानीय तहमा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा

दोधारा चाँदनीको नगरप्रमुखमा एमाले निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा

Nepali Congress
इलाम नगरपालिकामा कांग्रेसका थापा विजयी

मङ्गलबारे । इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा कांग्रेसका केदार थापा विजयी

Nepali Congress
सुनसरीको भोक्राहामा कांग्रेस विजयी

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित हुनुभएको छ

काभ्रेको खानीखोलामा गठबन्धन निर्वाचित

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओवादी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापा । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार

सिन्धुलीको फिक्कलमा एमालेको विजय

सिन्धुली । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित हुनुभएको छ । सुनुवारले

भरतपुर महानगरपालिकाकाः रेणुले कटाईन दश हजार मत, सुवेदी ८५९५, पौडेल…

चितवन । भरतपुर महानगरपालिकाकामा पछिल्लो मत परिणाम अनुसार हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले दश

रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र

गण्डकी । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । नवर्विाचित अध्यक्ष नवराज ओझा,

काठमाडौं अपडेटः बालेन १६ हजार ६४७, स्थापित ८ हजार ६०७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार ६४७ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले

Nepali Congress
स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ ।

ओखलढुङ्गाको लिखुमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मिलन व्ष्टिलाई २८४

महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस

जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक

दाङको दश पालिकामध्ये पाँचमा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयीः…

देउखुरी । दाङका दशमध्ये आठ पालिकामा कांग्रेस र तीनमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । दुई उपमहानगरपालिकाको नतिजा भने