© 2023
काठमाडौँ। युएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक प्राप्त गरेका चन्द्रबहादुर थापासहितको टोलीलाई आज भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासङ्घका पदाधिकारी, राष्ट्रिय

काठमाडौँ। बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरु हाम्रा पहिचान भएकाले यिनको संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् ।

काठमाडौँ । एनपिएल क्रिकेटको दोस्रो संस्करणको समापनसँगै यसले नेपाली फ्रेन्चाइज क्रिकेटलाई मुलुककै महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको छ । नेपाल

काठमाडौँ । फुटबलका दिग्गज खेलाडी लियोनल लियोनल मेसी १४ वर्षपछि भारत आए। उनी शनिबार कोलकाता पुगेका थिए। त्यहाँ ७० फिट

यता, प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै कप्तान रोहित पौडेल घोषित भए । रोहितले ओमोडा कार प्राप्त गरे ।

थाइल्याण्ड: थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाई (Chiang Mai) मा गत साता आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता

एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो । यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी पहिलोपटक च्याम्पियन बनेको हो । गत सिजनको उपविजेता सुदूरपश्चिम यो पटक

टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट भयो ।

नेपाल प्रिमियर लिग (एनपिएल) को फाईनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक बनाएका छन् ।

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको प्रतिष्पर्धा जारी छ ।

दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँ । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।

एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु

कास्की। पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड टेनिस सर्किट–२ प्रतियोगितामा नेपालकी शिभाली गुरुङले ‘गल्र्स सिङ्गल्स’तर्फ फाइनलमा स्थान बनाएकी

काठमाडौँ । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत

काठमाडौँ। दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै