१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई

महेन्द्रनगर । नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल, बास्केटबल र पौडी विधामा देवीदल गणले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । यस्तै अछामस्थित गोरखबक्स गण द्वितीय तथा डोटीमा रहेको भैरवप्रसाद गण

सन्दीप भोलि पाकिस्तान जाँदै

राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।

सन्दीपको पेशी आज पनि स्थगित

पेशी सूचीको पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् ।

सन्दीपको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमा

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुँदै छ । न्यायाधीश प्रकाशप्रसाद

अफगानिस्तानमाथि क्लिनस्वीप गर्दै पाकिस्तान ओडिआई वरियतामा शीर्षस्थानमा उक्लियो

एजेन्सी । पाकिस्तानले तेस्रो ओडिआइ खेलमा अफगाानिस्तानलाई सिरिज क्लिनस्वीप गरेको छ । शनिबार भएको खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले

टोटेनहम विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले बर्नमाउथलाई उसकै मैदानमा २–०

वेस्टहामसँग हार्यो ब्राइटन

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा वेस्टहामले ब्राइटनलाई उसकै मैदानमा

दुई गोलले पछि परेको अवस्थामा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई

फुलहमसँग बराबरीमा रोकियो आर्सनल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले फुलहमसँग २–२ गोलको बराबरी

खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु सङ्क्रमण, वीर अस्पताल भर्ना

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि जितेको छ ।

प्रिमियर लिगमा आज ६ खेल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज शनिबार ६ खेलहरु हुँदैछन् । पहिलो खेलमा बर्नमाउथले टोटेनहमको सामना गर्दैछ ।

महिला टी–२० सिरिजः उपाधिका लागि नेपाल र हङकङ भिड्दै

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज शनिबार नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको

बेलिङहमको निर्णायक गोलमा रियल विजयी

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई

रोनाल्डोको ह्याट्रिकमा अल नासरको पहिलो जित

एजेन्सी । साउदी प्रो लिगमा अल नासरले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल फतेहलाई ५–०

चेल्सीको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले ल्युटन टाउनलाई ३–०

वागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित भागबण्डा

प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा गरेका छन् ।

महिला टी–२० सिरिजः नेपाल र हङकङ फाइनलमा भिड्ने

काठमाडौँ । समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उठ्ने भएका छन् ।

सुदूरपश्चिम पृतनापति प्रतियोगिता: बक्सिङमा देवीदल गण पहिलो

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल