२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलिङहमको निर्णायक गोलमा रियल विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई १–० गोलले पराजित गरेको हो । रियललाई जित दिलाउन एकमात्र निर्णायक गोल जुड बेलिङहमले गरे ।

उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । उनको यो रियलका लागि ३ खेलमा चौंथो गोल हो ।

योसँगै लगातार तेस्रो जित निकालेको रियल ३ खेलबाट ९ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । सेल्टा भिगो समान खेलबाट १ अंकका साथ तालिकाको १६ औं स्थानमा छ ।