८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.45

Wind: 1.54

Humidity: 61

तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उठ्ने भएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

उनी हालसालै काठमाडौँ जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य निर्वाचित भएका थिए ।