६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामसँग हार्यो ब्राइटन



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा वेस्टहामले ब्राइटनलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

वेस्टहामलाई जित दिलाउन १९ औं मिनेटमा जेम्स वार्ड प्रोसे, ५८ औं मिनेटमा जारोर्ड बोइन र ६३ औं मिनेटमा मिसेल एन्टोनीओले गोल गरे । यता, ८१ औं मिनेटमा पास्कल ग्रोवले ब्राइटनका लागि सान्त्वना गोल फर्काए ।

यो नतिजासँगै वेस्टहाम ३ खेलबाट ७ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । ब्राइटन समान खेलबाट ६ अंकका साथ चौंथो स्थानमा छ ।