५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपप्रधानमन्त्री पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास तथा आपसी सहयोगका बारेमा छलफल भएको थियो । अर्थमन्त्रालयका अनुसार सो अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो । रासस

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको छ ।

नवनियुक्त चिनियाँ राजदूत आज नेपाल आउँदै

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आज नेपाल आइपुग्ने नेपालस्थित चिनियाँ राजदूतावास स्राेतले जनाएको छ । राजदूत

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिहान सिंहदरबारमा

प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षीको बधाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिनियाँ समकक्षी ली किझियाङले बधाई दिएका छन् । नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत

प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूतको भेट

भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसमक्ष हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत

भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आईतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद

गुजरात चुनाव : प्रधानमन्त्री मोदीकी आमा हिराबाले गर्नुभयो मतदान

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबाले सोमबार गुजरात विधानसभा चुनावको दोस्रो चरणमा गान्धीनगर नजिकैको रायसन गाउँमा मतदान गर्नुभयो ।

महाकाली नदी सीमामा सरकारको निरिहता वर्तमान पुस्तालाई स्वीकार्य छैन– रवि…

नेपाल सरकारको निरिहताको अर्थ अब खोज्नुपर्ने बेला आएको भन्दै उनले यस्तो निरिहताको निरन्तरता वर्तमान पुस्तालाई स्वीकार्य नभएको बताएका छन् ।

सी जिनपिङ तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको नेता बने

चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार तेस्रो पटक सत्तारुढ कम्युनिष्ट पार्टीको नेता बनेका छन् । एक सातासम्म चलेको राष्ट्रिय कांग्रेसमा उनी

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल

राष्ट्रपतिसमक्ष राजदूत यान्छीको शिष्टाचार विदाई भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विदाई भेट गर्नुभएको छ ।

२४ वर्षपछि कांग्रेसले पायो पहिलो गैर–गान्धी अध्यक्ष, खड्गे विजयी, थरुरको…

नयाँ दिल्ली । लामो संघर्ष र उथलपुथलपछि भारतीय राष्ट्रिय कांग्रेसले आज नयाँ अध्यक्ष पाएको छ । सीताराम केसरी अध्यक्ष भएको

नेपाल–भारत सहसचिव स्तरीय बैठक शुरु (भिडियोसहित)

नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ ।बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक शुरु भएको

चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली नेपाल आउँदै

लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा , नेकपा एमालेका अध्यक्ष केप ओली , लगायत प्रमुख दलका नेताहरूसँग

छ मन्त्रीसहित ९६ जनाको टोली लिएर चिनियाँ नेता ली नेपाल…

छ जना वरिष्ठ मन्त्रीसँगै करिब १०० जनाको टोलीसहित रुस भ्रमणमा रहनुभएको ली त्यहाँबाट सोझै नेपाल आउनुहुने बताइएको छ । लीलाई

इतिहासको पानाबाट : यसरी सुरु भयो मानार्थ महारथीको सम्मान

नेपाली सेना र भारतीय सेनाका प्रधानसेनापतिलाई सममानस्वरुप मानार्थ प्रदान गरिदै आएको महारथी पद र सो प्रचलनको सुरुवातबारे नेपालमा व्यापक चर्चा

भारतीय सेनाध्यक्ष मनोज पाण्डे पाँच दिवसीय भ्रमणका लागि नेपाल आउदै

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ ।