२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपप्रमुखले आफ्नै पतिलाई दिइन् छोरा हेर्न जागिर, मासिक २३ हजार…

काठमाडौं । उपप्रमुखको कार्यकक्षको झुलमा दुई वर्षीय छोरा सुत्छन्। उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन्। खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन्। बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए। उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन्। छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य

एक करोड रुख रोप्दै सरकार

काठमाडौं । करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा। कालापत्थरमा मन्त्रिपरिषद् बैठक गर्नेदेखि चितवन निकुञ्जमा मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम

नेकपा घोषणा मात्रै भएको हो, गठन भएकै छैन : घनश्याम…

दुई कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको १३ महिना बितिसक्यो । तर, यसले आफ्नो एकता–प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । किन

नेकपामा अन्तरविरोध : विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ।

साइप्रसमा नेपाली मार्नेलाई डेढ सय वर्ष जेल

काठमाडौं । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन

हुनेवाला श्रीमती भन्दै फेसबुक आइडीमा भावना पोखेपछि….

काठमाडौं। सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५

यो कस्तो बह्रमलुट !, कृषकको पैसा कर्मचारीको खल्तीमा

काठमाडौं । कृषकले पाउनुपर्ने अनुदानका सामग्रीमा नक्कली बिल बनाएर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

खाल्डोमा बस खस्दा ६ को मृत्यु, ४५ घाइते

काठमाण्डौं । बिहीबार भएको दुर्घटनामा परि छ जनाको मृत्यु हुनुका साथै ४५ जना घाइते भएका छन् । भारतको पूर्वी राज्य

स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता

डोल्पा । डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय

पाल भत्किँदा १४ जनाको मृत्यु, प्रधानमन्त्रीद्धारा दुःख प्रकट

काठमाडौं । धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल भत्किदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी

असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

बारा । सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको

लोकसेवाले गर्यो ६ करोड राजस्व संकलन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा झन्डै ३ लाखको आवेदन परेको छ। आयोगका अनुसार आइतबार साँझ

भारतीयको दादागिरी : नेपाली बस्ती डुबानमा, दुई तिहाईको सरकार मौन

काठमाडौं । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको

पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता

काठमाडौं । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको

कहिले खुल्ला नारायणहिटीको सिनेमा हल ?

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा

गौतमबुद्ध विमानस्थलमा ठेक्का गरिएको भन्दा पाँच गुणा बढी खर्च

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत

किर्ते नेपाली भिसा, अध्यागमनका कर्मचारीले पत्तो पाएनन

काठमाडौं । उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेकी छन्। अघिल्लो वर्ष असार ४ गते ९० दिनको पर्यटक भिसामा

द्रुतमार्ग निर्माणको समय एक वर्ष थप्न सेनाको प्रस्ताव

काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण सम्पन्न अवधि एक वर्ष थप्न प्रस्ताव गरेको छ। करिब सवा १

सडक बनाउने बहानामा ढुंगा बिक्री

काठमाडौं । थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको