१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?
पौडेललाई सहकारी विद्वता पुरस्कार

काठमाडौं– राष्ट्रिय सहकारी बैंकले सहकारी विज्ञ डा. ज्ञानेन्द्र पौडेललाई सहकारी विद्वता पुरस्कारबाट सम्मानित गरेको छ । बैंकको १५औं साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि  साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि व्यवस्था,

लगानीकर्तालाई छैन फाइदा – कमजोर जलविद्युत् कम्पनीको आइपिओ

रमेश लम्साल  काठमाडौँ – यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ ।  सो कम्पनीले रु

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

वासिङटन – संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको

एउटै टुना माछा रु. ३४ करोड ७२ लाखमा बिक्री !

टोकियो – जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर

मह उत्पादन बढेसंँगै किसानको आम्दानी बढ्या

जाजरकोट: मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा

अाजकाे सुनकाे भाउ

छापावाल ५७,२०० प्रति ताेला तेजाबी सुन ५६,९०० प्रति ताेला

रीनलाइफ हाइड्रोले साधारण शेयर बिक्री गर्ने तयारी

काठमाडौँः नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको

चार क्यापिटलमाथि बाेर्डले गर्याे कारबाही

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारबाहीस्वरुप जरिवाना गरेको छ ।

सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु

खोटाङ । सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं

बैंकहरूकाे लाभांश घाेषणा निराशाजनक, राम्रा भनिएका बैंकले समेत लगानीकर्तालाइ बनाए…

काठमाडाैं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २७ बैंकमध्ये पुस १३ गते शुक्रबारसम्म १९ वटा बैंकले लाभांश घाेषणा गरेका छन् ।

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर

सियोलः  दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो

विकास बैंक र फाइनान्स कम्पनीका लागि नयाँ नियम, प्रदेशमा जाने…

काठमाडाैंः नेपाल राष्ट्र बैंकले क्षेत्रीय रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीलाई प्रादेशिक संरचनामा लैजान नयाँ व्यवस्था ल्याएको छ ।

अनलाइन कारोबारका लागि छुट्टै खाता खोल्न नेप्सेको आग्रह

काठमाडौँ  :  नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकका अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ ।

आयल निगमकाे कार्यकारी निर्देशक पदका लागि पाँच जनाकाे नाम प्रारम्भिक…

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा पाँच जना परेका छन् । निगमको कार्यकारी निर्देशका

निःशुल्क सीप परीक्षणमा न्यून आवेदन, पुनःआवेदन गर्न समयावधि थप

काठमाडौँ : सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि पुनः आवेदन गर्न समयावधि थप गरिएको छ

मेगा बैंकबाट ७.८५ प्रतिशत लाभांश प्रस्ताव, पौष ३० गते साधारणसभा…

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

इनर्जी बैकिङ गर्न भारत सहमत

काठमाडौँ । वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको

आइएमएस ग्रुपले ल्यायो नेपाली बजारमा सर्वाेत्कृष्ट क्रेनका उत्पादनहरु

काठमाडौं – विश्वकै नम्बर १ ब्राण्ड (Humidifier Brand Crane) को नेपालस्थित आधिकारिक बिक्रता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको

शेयर बजारमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से

ब्युटी केयर ब्यबसायले समाज सुधारको अभियानमा ठुलो सहयोग पुग्यो –पूर्बअर्थमन्त्री…

पूर्बअर्थमन्त्री तथा साहित्यकार शंकर कोईरालाले ब्युटी केयर ब्यबसायले समाजिक सुधारको अभियानमा ठुलो सहयोग पु¥याएको बताउनु भएको छ । रश्मिलाज फेसियल