६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोलिको चुनावलाई केन्द्रित गरेर राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान

काठमाडौं । भोलि बिहान ७ बजेबाट सुरुहुने प्रतिनिधिसभा निर्वाचनको मतदनालाई केन्द्रित गरेर राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ । उक्त परिषदको बैठक प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजेका लागि बोलाएकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सो बैठक बस्न लागेको हो । यसअघि

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ ।

मतदानका लागि घर जान गाडी नपाउँदा मतदाता समस्यामा

काठमाडौँ उपत्यका छाडेर गृहजिल्ला पुगेर मतदान गर्न चाहने मतदाताले सार्वजनिक यातायात नपाएको गुनासो गरेका छन्। बिहानीदेखि सवारी साधन कुर्दा पनि

निर्वाचनको सबै तयारी पूरा, कर्मचारी मतदान केन्द्र पुगे, फलामे तारले…

मतदानमा सहभागी हुन सर्वसाधारणहरू गृहजिल्ला प्रस्थान गरेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा गस्ती तीव्र

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्

पर्सा २ का नेकपाका उम्मेदवार मनोज चौधरी शंकास्पद बस्तुसहित पक्राउ

चौधरीसँगै नेकपाका नेताहरू सत्यनारायण दास र सुरज कार्की र गाडी चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी पनि पक्राउ परेका छन्।

आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको सिफारिसबमोजिम सरकारमार्फत बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा

‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश…

“उडान अनिश्चित भएकाले घर फर्किने स्थिति छैन । हरेक २४ घन्टामा विमान उडानको स्थिति बुझ्नुपर्छ । यस्तो अवस्थामा न भोट

प्रतिनिधि सभा निर्वाचन: देशभर तयारी सुदृढ, अधिकांश जिल्लामा शान्तिपूर्ण वातावरण

निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित देखिए पनि संवेदनशील क्षेत्र, भौगोलिक चुनौती तथा कर्मचारी व्यवस्थापनका विषयमा निरन्तर निगरानी र

‘आफ्नो मत आफ्नै गाउँमा’ (फोटो फिचर)

‘आफ्नो गाउँ, आफ्नै ठाउँ, आफैँले चुनेको प्रतिनिधि’– यही भावना बोकेर अहिले हजारौँको सङ्ख्यामा मानिसहरू काठमाडौं उपत्यका छाडेर आफ्नो थाँतथलोतिर लागिरहेका

धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज

धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले

प्रतिनिधिसभा निर्वाचनका लागि व्यापक सुरक्षा व्यवस्था, सीमानाका बन्द- फोटो फिचर

निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरूलेविभिन्न स्थानमा गस्ती तीव्र पारेका छन्। नेपाली सेना ले नियमित गस्ती गरेको छ।

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले

काठमाडौँबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ ।

कुशासनका पिताहरू अब संसदमा देखिने छैनन: रवि लामिछाने

मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ । कुशासनका पिताहरू अब संसदमा देखिने

संसद विघटन मुद्दाः सर्वोच्चले गुमाएको एउटा अवसर

यो गएको ६ महिनाको अवधिमा सर्वाेच्च अदालतले एक प्रकारले भन्ने हो भने अवसर नै गुमाएको भन्दा हुन्छ । यस्तो विषम

जेनजी भावनाको आत्मसात् गरेँ, अब मेरो हुटहुटीको आत्मसात् गरिदिनु :…

देशको भविष्य निर्धारण गर्ने निर्णय मतदाताको हातमा रहेकाले आवेगमा नभई विवेक पुर्‍याएर मतदान गर्न सभापति थापाले मतदातालाई अपिल गरेका छन्

रामेछाप र मुस्ताङमा दुर्घटना हुँदा निर्वाचनमा खटिएका ३ कर्मचारीको मृत्यु

निर्वाचनमा खटिएका कर्मचारी लैजाने क्रममा आज मुस्ताङ र रामेछापमा भएका सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता: राष्ट्रपति पौडेल

सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही

रामेछाप स्वामिडाडामा निर्वाचन सामाग्री बोकेको गाडी भिरबाट खस्यो

काठमाडौं । रामेछापको रामेछाप नगरपालिका -२ देउरालीको स्वामिडाडामा चुनावको मतपेटिका सहितको सामाग्री बोकेको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु