७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभा: सांसदले उठाए सडक स्तरोन्नतिको विषय

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशैँको वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो

प्रधानमन्त्री र मन्त्रीहरूबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन– पन्त(भिडियोसहित)

नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री र मन्त्रीहरुबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण नभएको बताउनुभएको छ ।

सरकारलाई गगनको प्रश्न– बैंकले अँठ्याएका साना किसानका अप्रिय निर्णय कुरेर…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा

लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्– रघुवीर महासेठ(भिडियोसहित)

नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ ।

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी

पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु: नवनिर्वाचित उपसभामुख रानामगर

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखकाे निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ । उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ ।

उपसभामुखको मनोनय आज

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर

सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू-फोटो फिचर

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।

मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ…

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको तर पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको

प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिन्छ: ज्ञानेन्द्र शाही

विगतमा सभामुखहरुमा सरकारको पक्षमा छ भने मौन बस्ने तर प्रतिपक्षले जतिसुकै राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गर्ने प्रवृत्ति देखियो भन्दै

निषेधको राजनीति छोडेर मिलेर चुनौतीको सामना गर्न नेम्वाङको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले राजनीतिक दलहरुले निषेधको राजनीति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा

काँग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः योगेश भट्टराई(भिडियोसहित)

प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । निधारले हो भने केही भन्न

एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ की जस्तो…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि

राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीको पार्टीले न्यौपानेलाई मत दिनुपर्छ: प्रकाश ज्वाला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठक: सभामुखको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद

अपराध नियन्त्रणमा गृह कसैको दबाब र प्रभावमा पर्दैन- गृहमन्त्री लामिछाने(भिडियोसहित)

उहाँले भन्नुभयो, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम

हत्या अभियोग लागेका सांसद्‍ले सभामुखलाई मतदान गर्न पाउनुहुन्न– रामहरि खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसदले सभामुख निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने बताउनुभएको छ ।