४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईसीसी विश्वकप: भारत र न्युजिल्यान्ड भिड्दै, हार्दिकले आजको खेल गुमाउने

एजेन्सी । आईसीसी क्रिकेट विश्वकप २०२३ को २१ औँ खेलमा आज अपराजित भारत र न्युजिल्यान्ड आमनेसामने हुँदैछन् । आइतबार धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ । न्युजिल्यान्डले साविक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएर प्रतियोगिताको सुरुवात गरेको थियो । यस्तै, नेदरल्यान्ड्स ९९

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

इजरायलमा मारिएका तीन विद्यार्थीको शव नेपाल आइपुग्यो, एउटा शव दिउँसो…

चार जनाको शव एकैपटक ल्याउने भनिएपनि एउटा शव दिउँसो १ बजे काठमाडौं आइपुग्ने बताईएको छ ।

किसानलाई धान भित्र्याउन चटारो

ढोरपाटन । यहाँका किसानलाई धान भित्र्याउन चटारो परेको छ । उनीहरुलाई खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने

काठमाडौं तथा आसपासमा भूकम्प

काठमाडौं तथा आसपासका जिल्लामा आज बिहान ७:३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सल्लाघारीमा च्याङ्ग्रादेखि खसी लिनेसमम्मको भीड

भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

राजविराज । हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको

आईसीसी विश्वकप: इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत शनिबार इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा इंग्ल्याण्डले

हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गतको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ ।

दसैँको रौनकले छोएन मजदुरलाई

ढोरपाटन । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

मुग्लिन । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७

गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने

टक्सार । गाउँघरमा युवाशक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म

गैर आवासीय नेपाली संघको विवाद: साइबर क्राइमसम्म पुग्यो निवेदन

काठमाडौँ । गैर आवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको

चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ

इजरायल-प्यालेस्टिन द्वन्द्वले  सुनको मूल्यमा वृद्धि, प्रति १० ग्राम दुई हजारले…

काठमाडौँ । इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले

बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण

जानकी । बाँकेको एक सामुदाकि वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट

दसैँले गाउँमा चहलपहल, बजार सुनसान

ढोरपाटन ।दसैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ

आँबुखैरेनीमा पढ्दै, कमाउँदै: कुखुरापालनमा विद्यार्थी रमाउँदै

तनहुँ । आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक

ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौँ । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।