३ कार्तिक २०८१, शनिबार
,
Latest
रविलाई पोखरा ल्याइयो,भोलि मात्रै अदालतमा उपस्थित गराइने सप्तरीबाट १३ सडक आश्रितको उद्धार अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड रवि लामिछानेको पक्राउविरुद्ध ठाउँठाउँमा प्रदर्शन, कडा सुरक्षाकाबीच पोखरा लगिँदै रवि जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न पुरानै समिति नेपाल र भुटानबीचको खेल बराबरी आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँः अध्यक्ष दाहाल गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

काठमाडौँ । मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका

कांग्रेस महासमिति बैठक फेरि सर्‍यो

नेपाली कांग्रेसको महासमिति बैठक पुनः सरेको छ ।

सिंहदरबारमा सर्वदलीय बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको सर्वदलीय बैठक सुरु भएको छ ।

सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण

काठमाडौँ । नेकपा (एमाले)बाँके र बर्दिया जिल्ला कमिटीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको छ ।

एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत फिर्ता नलिने

नेकपा एमालेले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताउनुभएको छ । अमेरिका भ्रमण पूरा गरी

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक बिहान १० बजे पार्टी

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन

कांग्रेसले स्थगन गर्‍यो तिहारअघिका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ ।

युवा संघद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग – फोटोफिचर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ

कांग्रेस एक ढिक्का भएर अघि बढेको छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।

अध्यक्ष नेपाल र राजदूत श्रीवास्तवबीच भेट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद् बैठकः राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत, यस्ता…

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।

शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छः ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठक भोलि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक भोलि (बिहीबार) बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद‍्को सचिवालयका महासचिव डा.भरतराज

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता

वाशिङटन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छः अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको छ ।