३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणलाई छाड्न अस्वीकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छाड्न अदालतले अस्वीकार गरेको छ । सो प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिन पुगेपछि उनलाई छाड्न अस्वीकार भएको हो । अब अर्को इजलासमा यसको सुनुवाइ हुनेछ । पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त

शरणार्थी प्रकरणः टोपबहादुरलाई छाड्न अस्वीकार

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरेको छ । अदालतले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ

डडेल्धुरामा रहँदा ओलीले फोन गर्दै सम्झिए देउवालाई

काठमाडौँ । नेकपा एमालेले बिहीबारदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ गरेको छ । यस सङ्कल्प यात्राका क्रममा एमाले अध्यक्ष

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन

यस्तो छ एमालेको पुष्पलाल राजमार्ग केन्द्रित सङ्कल्प यात्राको रुट

काठमाडौँ । नेकपा (एमाले)ले बिहीबारदेखि पुष्पलाल राजमार्ग केन्द्रित सङ्कल्प यात्रा सुरु गर्दैछ । बैतडीको झुलाघाटबाट सुरु हुने यात्राको उद्घाटन गर्न

उपमहासचिव ज्ञवालीद्वारा विश्व समाजवाद फोरमलाई सम्बोधन

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले मङ्गलबार बेइजिङमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास)ले

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको

बालकृष्ण खाणले न्याय पाउनुहुन्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि मनाइयो

नवलपुर । समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । सोमबारदेखि

सभापति देउवाद्वारा कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

कांग्रेस सभापति देउवाद्वारा तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन् ।

उपमहासचिव ज्ञवाली र उपमन्त्री सुन हाइयानबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैनः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताउनुभएको छ ।

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल बुधबार युएई जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार संयुक्त अरब इमिरेट्स (युएई) जानुहुने भएको छ ।

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि वृहत् राष्ट्रिय मोर्चा बनाउन राप्रपा…

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा सङ्घीयता खारेजीका लागि वृहत् राष्ट्रिय मोर्चा निर्माण

क्यानडाका लागि प्रस्तावित पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन

क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

ताप्लेजुङमा योगेश भट्टराई सवार गाडी तोडफोड

नेकपा (एमाले) सचिव योगेश भट्टराई सवार गाडीमा ढुंगा प्रहार भएको छ ।

सरकारले मुलुकमा विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेनः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको

स्वास्थ्यमन्त्री बस्नेतको आरोपः वरिष्ठ चिकित्सक केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाउनुभएको छ ।