२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टाइम आउट विवादमा अडिग रहँदै शकिबले भने – म युद्धमा…

एजेन्सी । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सोमबार बंगलादेश र श्रीलंकाबीच भएको विश्वकप २०२३ को ३८औँ खेल विवादका कारण चर्चित बनेको छ । श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो क्रिकेटर बनेका छन् । यसपछि बंगलादेशका कप्तान शकिब अल हसन आलोचकको निशानामा बने र उनको खेलकुदको निकै

एन्जेलोले बंगलादेशमाथि रिस पोख्दै भने – कसैलाई यति तल गिरेको…

एजेन्सी । बंगलादेश र श्रीलंकाबीच सोमबार भएको विश्वकप २०२३ को ३८ औँ खेल विवादले भरिएको छ । नयाँ दिल्लीस्थित अरुण

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल

मंगलबार भगवान गणेशको पूजा–आराधना गर्नुहोस्

काठमाडौं । मंगलबार भगवान श्रीगणेशको पूजा–आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष

गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

एजेन्सी । कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको

आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो

एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।

इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने

एजेन्सी । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो

दश जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार

राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख रुपैयाँ पुरस्कार दिइने

नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको

वेस्ट इन्डिजका स्टार अलराउन्डर सुनिल नारायणले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी । वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका

राहत सामाग्री वितरणमा नेपाल प्रहरी

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई राहत सामाग्री वितरण कार्यमा सहयोग गर्दै नेपाल प्रहरी तस्बिरः नेपाल प्रहरी

दिल्लीमा प्रदुषणले सीमा नाघ्यो, जोर–विजोर प्रणाली लागू गरिने

एजेन्सी । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषणलाई ध्यानमा राख्दै केजरीवाल सरकारले जोर–बिजोर प्रणालीलाई पुनः लागू गर्ने निर्णय गरेको छ

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

कोहलीको ४९ औं शतक हेर्न टिभि र मोबाइलमा झुम्मिएका थिए…

एजेन्सी । विश्वकप २०२३ को ३७ औँ खेल भारत र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेन क्रिकेट स्टेडियममा भएको थियो ।

एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत फिर्ता नलिने

नेकपा एमालेले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

दक्षिण अफ्रिकाको लाजमर्दो रेकर्ड

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३७ औं खेल भारत र दक्षिण अफ्रिकाबीच भयो । यो खेल जारी विश्वकपमा

सचिनसँग तुलना गर्दा भावुक बने कोहली, भने– म उहाँ जस्तो…

एजेन्सी । ‘क्रिकेटका भगवान’का शिष्य विराट कोहलीले आफ्नो गुरु सचिन तेन्दुलकरको पाइला पछ्याउँदै उनको विश्व कीर्तिमानको बराबरी गरेका छन् ।