२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा अपरान्ह पाँच बजे बोलाइएको हो ।  प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।  

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

टोकियो । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ

तयारी पूरा नहुँदा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन सकेन

कावासोती । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु

कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

पाँचथर । कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ

संसद विघटनविरुद्धका रिटको सुनुवाइ शुरु

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ रिटमाथि सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका रिटहरुको सुनुवाइ

सुदुरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको निधन

काठमाडौं । सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख माननीय मोहनराज मल्लको निधन भएको छ । उहाँको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको कोरोनाबाट मृत्यु

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्माचार्यको निदान अस्पताल, पुल्चोकमा

महामारी नियन्त्रण गर्ने प्रमुख उपाय खोप नै हो: डा.रवीन्द्र पाण्डे

काठमाडौं । देशमा अक्सिजनको उत्पादन वृद्धि, चुहावट नियन्त्रण तथा विदेशबाट अक्सिजनको सहयोग बढेसंगै अहिले सास फेर्ने आशा जागृत भएको छ

मृतकका परिवारलाई किरिया खर्च

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ ।नगरपालिकाले

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ

धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको

पाँचथरमा कोरोना संक्रमण दर ३७ र मृत्युदर ०.६ प्रतिशत

पाँचथर । पाँचथरका दूरदराजका ग्रामीण बस्तीमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण दर करीब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९

प्रतिनिधिसभा विघटन बारेको रिट प्रधानन्यायाधीशको बेन्चमा सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभाको  विघटनको विरुद्ध सर्वोच्च अदालतमा  दायर भएका रिटहरुको  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा सुनुवाई हुने भएको छ ।

कोरोना संक्रमणबाट जर्नेल केसीको निधन

काठमाडौं । कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल

प्रतिनिधिसभा विघटनको यथार्थ– मेरो दृष्टिकोण

संविधानको धारा ७६(३)अन्तरगतको सरकारमा जसपा तटस्थ रहनेहुदा वहुमतको सम्भावना नरहने स्थितिमा प्रमले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नु

कोरोना संक्रमण जितेका एमाले नेता तथा पूर्व सांसद शर्माको निधन

काठमाडौं। एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन भएको छ । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका शर्माको बुधवार

सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनबारे विज्ञसँग छलफल गर्दै

काठमाडौ ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बिघटनका बारेमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्स गर्न लाग्नु भएको छ

प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटा रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको पेशी आजका लागि तोकिएको छ । राष्ट्रपतिबाट गरिएको

पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह: मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम…

काठमाडौं । पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्बाचन केन्द्रित मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न अनुरोध गर्नुभएको छ  

कोरोनाबाट सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मल्लको निधन

कैलाली । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुखको कोरोना संक्रमणका कारण निधन छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मोहनराज मल्लको

काठमाडौंमा भेटियो बर्डफ्लु

काठमाडौं । काठमाडौँमा बर्डफ्लु फेला परेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको वार्ड नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वार्ड