२ आश्विन २०८३, शुक्रबार
,
Latest
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद खानी तथा खनिज विधेयकलाई राष्ट्रिय पुँजी निर्माण र रोजगारीसँग जोड्न सभापति अन्सारीको जोड मधेसको विकासमा महिला, आदिवासी–जनजाति र दलितलाई मूलप्रवाहीकरण गर्न सांसद अर्यालको माग सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता खनिज विधेयकलाई लगानीमैत्री बनाएर औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छ : मन्त्री साह विपद् आएपछि उद्धार गर्ने होइन, अघिबाटै तयारी गर्नुपर्छ : कमला पन्त हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको कोरोनाबाट मृत्यु



अ+ अ-

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्माचार्यको निदान अस्पताल, पुल्चोकमा उपचारका क्रममा मृत्यु भएको हो । 

२० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको उहाँका काका ईश्वर कर्माचार्यले जानकारी दिनुभयो । ‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको थियो,’ ईश्वरले भन्नुभयो, ‘आज बिहान उपचारकै क्रममा निधन भयो।’ 




भर्खरै