२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनबारे विज्ञसँग छलफल गर्दै



अ+ अ-

काठमाडौ ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बिघटनका बारेमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्स गर्न लाग्नु भएको छ ।

दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा  छलफल गर्न लगिएको सभामुख सापकोटका प्रेश सल्लाहकार श्रीधर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार  प्रतिनिधि सभाको जेठ ८ गते गरिएको असंवैधानिक विघटनका विषयमा  सभामुखले विज्ञहरुसंग परामर्श गर्न लाग्नु भएको हो  ।