२ आश्विन २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने बाढीको पानी घट्यो, जोखिम घटेन जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटन बारेको रिट प्रधानन्यायाधीशको बेन्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको  विघटनको विरुद्ध सर्वोच्च अदालतमा  दायर भएका रिटहरुको  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा सुनुवाई हुने भएको छ ।  प्रतिनिधिसभाको  विघटन बिरुद्ध परेको १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीश जबराको बेन्चमा हुन लागेको हो । 

बिहिबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले तीरिटको सुनुवाइ आफ्नै बेन्चमा हुने गरी तोक्नु भएको छ । प्रतिनिधिशभा बिघटन बारे सर्बोच्च अदालतमा अन्तरिकम आददेशको मा गर्दे १९ ओटा र संवैधानिक इजलासमा सुनुवाइको माग गर्दे ११ ओटा रिट दर्ता भएको छ । 

संवैधानिक इजलासमा सुनुवाइको माग  गरिएका रिटको भने १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।