३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

फुङ्लिङ । ताप्लेजुङको  मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ । कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय

नेपाल-खनाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल-झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  नेपाल-खनाल समूहको केन्द्रीय कमिटीको

प्रधानन्यायाधीशले तोके वरिष्ठतम् न्यायाधीशको संवैधानिक इजलास, नागरिकता सम्बन्धी अध्यादेशको सुनुवाई…

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नागरिकता सम्बन्धी अध्यादेश विरूद्धका रिट हेर्न बरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका छन्। सर्वोच्च अदालतको

जनता आवास : ऋणमा डुबेर बस्न बाध्य

जाजरकोट । सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् । आर्थिक वर्ष २०७६र७७

निषेधाज्ञाका कारण सिंचाइमा समस्या

कैलाली । कैलालीका किसानलाई धानखेती गर्ने समयमा कुला सफा गर्न नपाउँदा चिन्ता बढेको छ । धानखेती गर्ने समय आइसक्दासमेत खेत

कांग्रेसका नेता आचार्यद्वारा करिब १६ लाख बराबरको स्वास्थ्य समागी प्रदान…

रसुवा । रसुवा जिल्लामा कोरोना संक्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थाले पछि उपचारका लागि बाहिरी जिल्ला जान नपरोस भन्दै

घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा

ताप्लेजुङ । यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै

तुलसीपुर उपमहानगरपालिकामा विस्तार हुँदै कागती खेती

तुलसीपुर । कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका

उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए

डोल्पा । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत

कोभिड अस्पताललाई एक्सरे मेसिन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ । कोभिड अस्पतालमा उपचारका

रसुवा अस्पतालमा भेन्टिलेटर

रसुवा । हिमाली दुर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ । भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री  निवर्तमान सांसद  मोहन

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको

नेपाललाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

काठमाडौ । काठमाडौ । अमेरिकी सरकारले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराउने भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले व्हाईट

डोटीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

डोटी । डोटीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ । निर्वाचन

बजेट नसच्चिए आफैले सच्याउँने मुख्यमन्त्री राउतको चेतावनी

काठमाडौं। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारलाई चेतावनी दिनु भएको छ । उहाँले व्यापारघाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी

बङ्गलादेशको प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

काठमाडौं । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।

कोरोना संक्रमित भएको कति दिनपछि होम आइसोलसन ब्रेक गर्ने ?…

काठमाडौं । कोभिड-१९ (Covid-19) संक्रमितको पिसिआर (PCR) पोजेटिभ भएर कुनै लक्षण नै नभएका बिरामीहरुले वा माइल्ड कोभिड भएको बिरामीहरुले १० दिनपछि

देशभर ६ हजार धेरैमा संक्रमण पुष्टि

काठमाडौं । बिहिबार देशभर ६ हजार धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनालाई संक्रमण

उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

उदयपुर । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ ।